News Portal

कसैले नभेट्ने गरी कुदे रवि लामिछाने, आयो घन्टिको पालो अगाडी पूरा हेर्नुहोस

एनपर्दा संवाददाता
१८०२८ पटक

काठमाडौं।

तेस्रो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३२३ मत प्राप्त गर्नुभएको छ । थप अर्को समाचार । नेपाली डिजिटल वालेट एप ‘ई-सेवा’ मा लगइन समस्या देखिएको छ । एप खोल्दा अकाउन्ट एकाएक लगआउट भएपछि पासवर्ड राखेर लगइन गर्न खोज्दा लगइन हुन नसकेको गुनासो आइरहेको छ ।

त्यस्तै लगइन भइसक्दा पनि स्वतः लगआउट हुने समस्या देखिरहेको छ । कतिपय अवस्थामा कारोबार गर्न खोज्दा अकाउन्ट स्वतः लगआउट भइरहेको छ । यो समस्या साँझ ७:२० बजेपछि देखिएको प्रयोगकर्ताले बताएका छन् ।

पछिल्लो समय फिफा विश्वकप २०२२ का लागि हिमालय प्रिमियमको सब्स्क्रिप्सन खरिद गर्न खोज्दा उक्त समस्या देखिएको प्रयोगकर्ताको गुनासो छ । आइतबार पनि डिजिटल वालेट खल्ती र ई-सेवा डाउन भएका थिए । टेकपानासँग कुरा गर्दै ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने, “ट्राफिक बढी भएको कारण समस्या आइरहेको छ । यसलाई समाधान गर्न हामी काम गरिरहेका छौँ ।” एउटै समयमा बढी ट्राफिक आउँदा यस्तो समस्या आइरहेको उनको भनाइ छ ।

“आइतबार प्रयोगकर्ताको चाप उच्च भएर एप डाउन भएको थियो,” उनले भने, “आज त्यो भन्दा दोब्बर क्षमताको बनाएका थियौं यद्यपि आज झनै दोब्बर चाप आएर समस्या देखिएको हो ।” समस्या समाधान गर्ने प्रयास भइरहेको उनले बताए । जारी विश्वकपको तयारीहरू अन्तिम चरणमा हुँदा एकैसमयमा भुक्तानी गर्ने सेवाग्राहीको संख्या धेरै भएपछी यस्तो समस्या देखिएको छ ।।

घन्टीले माओवादी र एकीकृत समाजवादीलाई धुलो चटायो ! समानुपातिकमा देश कै तेस्राे शक्ती
मतगणनाको प्रारम्भिक नतिजा हेर्दा राजधानी उपत्यकाका मतदाताले सत्तारुढ दलहरुबीचको गठबन्धनलाई नरुचाएको देखिएको छ । विशेष गरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार रहेको क्षेत्रमा नयाँ दल र स्वतन्त्र उम्मेदवारले उल्लेख्य मत पाएका छन् । कांग्रेसका उम्मेदवार रहेका ८ मध्ये काठमाडौं–६ बाहेकको अरु क्षेत्रमा अग्रता लिइरहेकै छ ।

काठमाडौं–१ मा ह्याट्रिक जित निकालेका कांग्रेस नेता प्रकाशमान सिंह बलियो प्रतिस्पर्धामा छन् । राप्रपाका रवीन्द्र मिश्रसँग आलोपालो अग्रता लिइरहेका छन् । काठमाडौं–३ मा एमालेका कृष्ण राईसँग कांग्रेसका सन्तोष चालिसेले अग्रता आलोपालो गरिरहेका छन् ।

काठमाडौं–४ मा गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजन केसीले लगातार अग्रता लिइरहेका छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार रहेको क्षेत्रमा भने गठबन्धनका उम्मेदवार पछाडि परेका छन् ।

माओवादी केन्द्रका नेता उम्मेदवार रहेका काठमाडौं-२, ७ र ९ मा गठबन्धनविरुद्धका उम्मेदवारले अग्रता लिइरहेका छन् । काठमाडौं–१० मा गठबन्धनभित्रै मैत्री प्रतिस्पर्धा गर्ने सहमति थियो । कांग्रेसका राजन केसीले अग्रता लिइरहदा माओवादी केन्द्रकी अञ्जना विशुंखे निकै पछाडि छन् ।

काठमाडौं–२ बाट उम्मेदवार रहेकी पूर्व सभामुख ओनसरी घर्तीमगर, ७ नम्बर क्षेत्रबाट उम्मेदवार रहेकी मानुषी यमी भट्टराई र ९ नम्बर क्षेत्रमा उम्मेदवार रहेकी कल्पना धमला प्रतिस्पर्धामा पछाडि परेका छन् । माओवादीको भागमा परेको काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठसँग राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल प्रतिस्पर्धामा छन् ।

ललितपुर ३ मा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसाललाई दोस्रो स्थानमा समेत आउन मुस्किल परिररहेको छ । सत्ता गठबन्धनको समर्थन रहेपनि भुसाललाई एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पछाडि पार्दै आएका छन् ।

उपत्यकामा माओवादी केन्द्रले सबै महिला नेता पम्फा, ओनसरी, मानुषी र कल्पनालाई उम्मेदवार बनाएको थियो । तर सबै जना प्रतिस्पर्धामा पछाडि छन् । माओवादी केन्द्रले भागमा पाएको भक्तपुर–१ अग्रता लिने संभावना नै छैन ।

माओवादी केन्द्रकै जस्तो अवस्था एकीकृत समाजवादीको पनि छ । काठमाडौं–८ मा गठबन्धनबाट साझा उम्मेदवार रहेका जीवनराम श्रेष्ठले अग्रता लिन सकेका छैनन् । पर्यटन मन्त्री श्रेष्ठले चौथो स्थानका लागि संघर्ष गरिरहनुपरेको छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका सुमन सायमीबीच अग्रताको होड चलिरहँदा एमाले उम्मेदवार शिवसुन्दर राजवैद्य तेस्रोमा छन् ।

ललितपुर–२ मा एकीकृत समाजवादीका कृष्णलाल महर्जन सोमबार साँझसम्म पाँचौं स्थानमा छन् । निवर्तमान सांसद महर्जन गठबन्धनका साझा उम्मेदवार हुन् ।प्रारम्भिक मतगणनाको प्रवृत्ति विश्लेषण गर्ने हो भने उपत्यकामा तीन दललाई मात्रै प्रतिस्पर्धी हुनेगरी मत खसेको देखिन्छ, कांग्रेस, एमाले र नयाँ दलहरु ।

कांग्रेसले काठमाडौं–३, ४, ५, १० र भक्तपुर– २ मा अग्रता लिएको छ । ललितपुर १ र २ मा एमालेको अग्रता छ । काठमाडौं–९ मा घण्टीसँग प्रतिस्पर्धा भइरहेको छ । तर अप्रत्यासित प्रारम्भिक मत पाउँदा घण्टीले काठमाडौं–२, ६, ७, ८ र ललितपुर–३ मा अग्रता बनाइरहेको छ ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...