News Portal

चुनावको नतिजा आउँदै गर्दा काठमाण्डौंमा मेयर बालेनको एक्शन, देशैभरका जनतालाइ दिए खुशीको खबर(भिडियाे सहित हेर्नुस्)

एनपर्दा संवाददाता
३८६ पटक

बालेनको एकपछि अर्को लोकप्रिय काम, दुई पाङ्ग्रे सवारी साधन हुनेहरुलाई खुशीको खबर | पूरा जानकारीका लागि तलकाे भिडियाे हेर्नुस्:-


अन्य समाचार :- प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्ष-तिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा रनवे सञ्चालनमा आउने गरी काम थाल्ने बताउनुभएको छ । सत्तारुढ दलका शीर्ष नेताहरू, मन्त्री र विज्ञसहितको टोलीले निर्माणाधीन विमास्थलको अवलोनकपछि प्रधानमन्त्री देउवाले कम क्ष-तिमा विमानस्थल निर्माण गरिने बताउनुभयो ।

ल्यान्ड गर्न नपाएर घण्टौ आकाशमा होल्ड हुने गरेको र कतिपय अवस्थामा भारत पठाउनुपर्ने रहेको स्मरण गराउँदै जसरी पनि निजगढ विमानस्थल बनाउनुनर्पेमा जोड दिनुभयो । विमानस्थल निर्माण्मा स्थानीय र प्रदेश सरकराको पनि सहयोग हुनुपर्ने बताउँदै उहाँले विमानस्थल मुलुककै आवश्यकता बनिसकेकाले एकजुट भएर लाग्नुको बिकल्प नरहेको उल्लेख गर्नुभयो ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि उपयुक्त ठाउँ भएको बताउँदै प्रधानमन्त्री देउवाले गठबन्धन सरकारको अबको काम निजगढ बिमानस्थल निर्माण रहेको स्पष्ट पार्नुभयो । विधि र प्रक्रिया पूरा गरेर निजगढ विमानस्थललाई पूर्णता दिइने उहाँको भनाइ छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं सत्ताधारी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विमानस्थलको आवश्यकताले फास्ट ट्रयाक निर्माण भइरहेकाले विमानस्थल बनाउनुपर्नेमा जोड दिनुभयो ।

अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले काठमाडौंको विकल्पमा भैरहवा विमानस्थल हुन नसक्ने बताउनुभयो । वनको कम क्षतिमा दुईवटा रनवे बनाएर विमानस्थल सञ्चालन गनै सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरूले पनि विमानस्थल बनाउने विषयमा आफू कटिबद्ध रहेको बताए । सर्वोच्च अदालतको पूर्ण पाठले निजगढमा विमानस्थल बन्न रोक नलगाएको निष्कर्षपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा गरेका हुन् ।

सो अवसरमा अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका नेताहरू निजगढ आइपुगेका थिए । शीर्ष नेतासहितको सरकारी टोलीले कार्यक्रमअघि विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएका थिए ।सो अवसरमा प्रधानमन्त्री देउवाले सेनाको हेलिकोप्टरबाट विमानस्थलको मध्यविन्दु टागीया बस्ती निरीक्षण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...