News Portal

खुसिको खबर: भोलि रबिलाई भेटेर बधाई दिन बालेन चितवन जाने {बालेन रविलाई एक साथ देख्न चाहानेले शेयर गरौं}

एनपर्दा संवाददाता
४८४ पटक

चितवन ।

भोलि बालेन शाह रबि लामिछाने लाई भेटन जानी भन्ने सामाजिक संजाल मा यतिबेला एकाएक भाईरल भएको छ । अब लकभल लकभक रबि लामिछाने को जित सुनिश्चित देखिएको छ

। अबको युवा नेता रबि लामिछाने को लागि पैला एक एक सियर गर्नुहोस यो समाचार र थप अर्को समाचार पढनुहोस । रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार माधवकुमार

नेपाल पछि परेका छन् । उनले ६३३८ मत ल्याउँदा एमालेका ६९१८ मत ल्याएका छन् । पछिल्लो मतगणनामा नेपाल । एमालेका गुप्तासँग करिब ६ सय मतले पछि परेका छन् ।

नेपाल यो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । ललितपुर २ मा एमालेका महर्जनलाई ५ हजार बढीको अग्रता, गठबन्धन चौथोमा । ललितपुर क्षेत्र नम्बर २ मा

नेकपा एमालेको सुरुदेखिकै अग्रता अझ फराकिलो बन्दै गएको छ । एमालेका उम्मेदवार प्रेम महर्जन ५ हजारभन्दा बढीको मतान्तरले अगाडि बढेका छन् । पछिल्लो मत परिणाम

अनुसार एमालेका महर्जनले १४ हजार ७६२ मतका । साथ अग्रता लिइरहँदा लौरो अभियानका सुबिन शाक्यको ९ हजार ६२१ मत रहेको छ । तेस्रो स्थानमा घण्टीका उम्मेदवार हिरालाल महर्जनको ७ हजार ७७७

मत रहेको छ भने । गठबन्धनबाट नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जन ७ हजार ५६२ मतसहित चौथो स्थानमा छन् । उनी निवर्तमान सांसद समेत हुन् । गठबन्धनमा माओवादीको

भागमा परेका ललितपुर ३,झापा २,काठमाडौं ७ मा । भइरहेको मतगणनामा तीनै ठाउँमा माओवादीका उम्मेदवार पछि परेका छन् । त्यस्तै नेकपा एसको भागमा परेका कास्की २ र काठमाडौं ८ मा दुवै उम्मेदवार तेस्रो र

चौथो स्थानमा छन् । ज्ञानेन्द्र शाही अरु प्रतिस्पर्धी भन्दा तेब्बर मतान्तरले अघि बढे प्रतिनिधिसभा निर्वाचन अन्तर्गत । जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् । शाही आफ्ना निकटतम् प्रतिस्पर्धीको

तुलनामा तेब्बरभन्दा बढी मतले अघि छन् । राप्रपाका उम्मेदवार शाहीले ७१६ मत ल्याउदा उनका प्रतिस्पर्धी तथा नेकपा । माओवादी केन्द्रकी गोमा गौतम कुँवरले २३८ मत पाएकी छन् । सो क्षेत्रमा नेकपा एमालेका । उम्मेदवार रतननाथ योगीले जम्मा ५६ मत पाएका छन्

त्यस्तै मतदान सम्पन्न भएको । झन्डै २७ घण्टापछि प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को मतगणना आज साँझ अबेर पछि सुरु भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, कार्यान्वयन ।

एकाइको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको । सुरु भएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो । बिहान ११ बजेदेखि सुरु गरिने भनिएको मतगणना ढिलो गरी सुरु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केही मतदान केन्द्रमा मतदानका क्रममा धाँधली । भएको भन्दै विरोध जनाएका कारण सर्वदलीय सहमति कायम ढिलाइ हुँदा मतगणना सुरु गर्न ढिलाइ भएको थियो । अहिले तीनवटा

गाउँँपालिकाका मतपत्र मिसाएर गणना सुरु गरिएको उहाँले बताउनुभयो । गोरखा क्षेत्र नं २ मा कूल मतदाता सङ्ख्या एक लाख पाँच हजार दुई सय ४० जना । रहेकामा ५३ हजार नौ सय ७८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)

गठबन्धनबाट प्रति निधिसभाको उम्मेदवार रहनुभएको छ । त्यस्तै गरी गठबन्धनकै तर्फबाट प्रदेशसभातर्फ २ (१) मा नेपाल समाजवादी पार्टीका । फणीन्द्र देवकोटा र २ (२) मा कांग्रेसका तर्फबाट सुरेन्द्रराज पाण्डे उम्मेदवार रहनुभएको छ । अध्यक्ष प्रचण्डका प्रत्याशीका रुपमा एमालेका अब्दुस मियाँ र नेपाल स्वतन्त्र । पार्टीका कवीन्द्र बुर्लाकोटी यस क्षेत्रमा चुनावी मैदानमा रहनुभएको छ ।

प्रतिकृया दिनुहोस्

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका...

रविले निकाले यी टन्नै ठेकेदारको कालो सूची, अब कोइ उम्किन नसक्ने !

काठमाण्डाै । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित...

बालेनको फेरी कडा एक्शन, कुन सुकुम्बासीको कति सम्पति निकाल्दै !

काठमाडौँ । बल्ल देखियो बालेनको पावर, सुकुम्बासी बस्तीमा भागाभाग, अस्ति नगरप्रहरीलाई हा`न्नेहरु प`क्राउ गर्दै..,(भिडियो हेर्नुस्)...

छोराको जितमा आमाको खुसी, धन्यबाद दिन गाउँ गाउमा पुगिन {शेयर गरेर साथ दिउँ}

काठमाडौं । पथरी, १३ मङ्सिर मोरङ क्षेत्र नं। ३ मा डा शुनिल शर्माको विजयी उत्सव...

हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ । राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्। स्वतन्त्र...