News Portal

टर्कीको भूकम्पपछि भवनमा पुरिएका विश्व चर्चित फुटबल स्टार क्रिश्चियन जीवितै भेटिए

एनपर्दा संवाददाता
३८४ पटक

एजेन्सी ।

टर्कीमा भूकम्पले भत्किएको भवनको भग्नावेषमा पुरिएका विश्व चर्चित फुटबल स्टार क्रिश्चियन अत्सु जीवित भेटिएका छन्। डेलीमेलका अनुसार अत्सु जीवितै फेला परेको र अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।

इङ्लिस क्लब चेल्सी र न्युक्यासलका पूर्व स्टार क्रिश्चियन अत्सु भूकम्पले पूरै ध्वस्त भएको ठूलो भवनमुनि फसेका थिए। उनको जीवितै भएको खबर आएपछि उनका फ्यानहरु खुशी भएका छन् । टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या अहिले सम्म हजार ८ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सिएएनका अनुसार ७।८ म्याग्नीच्युडको सो भुकम्पमा परी हजारौं मान्छेहरु घाइते भएका छन ।

मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको उक्त भुकम्पले हजारौं घरहरु ध्ववस्त बनाएको छ । टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।

उता सिरियामा ९७८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।

उनी समायोजनमा अन्यत्रै सरुवा हुने र घुस खान नपाउने भएपछि निजामती सेवा ऐनको दफा २४(घ) अनुसार विशेष बढुवा फर्म समेत नभरी गरी खरिदारमै बसेका थिए। त्यसैगरी, बैदेशिक रोजगार विभागका अर्बपति अधिकृत प्रदीप ढकालका बारेमा पनि अख्तियारले अनुसन्धान गरिरहेको छ। उनी बीचमा १ बर्षबाहेक ११ बर्षदेखि बैदेशिक रोजगार विभागमा कार्यरत छन् । बैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचल र विभागमै उनको ११ बर्ष बितेको छ।

श्रम मन्त्रालयका उपसचिव र सहसचिवसम्म सेटिङ मिलाउन माहिर खेलाडीका रुपमा उनी चिनिन्छन्। बिभागमा कार्यरत हुँदा पनि ढकालले नै काठमाडौं कार्यालयमा समेत सेटिङ मिलाउने र मासिक दसौं लाख घुस संकलन गर्ने गर्दछन्। ढकाललाई बैदेशिक रोजगार विभागभित्र सेटिङका माष्टरमाइन्ड नै मानिन्छ।

बैदेशिक रोजगार विभागमा नासु पेशल कोइराला १० बर्षसम्म सबै सेटिङ मिलाएर बसेका थिए भने बिपुल पराजुली पनि अर्का डनका रुपमा थिए । पछिल्लो समयमा भने प्रदीप ढकाल बैदेशिक रोजगार विभागका सेटिङ गर्ने मुख्य पात्र हुन्। त्यसैगरी जनसम्पर्क कार्यालयका रुपमा सबैभन्दा बदनाम मानिएको यातायात कार्यालयहरुमा सेटिङबिना सवारीअनुमति पत्र पाउनु दुरुह नै छ।

सेटिङ नगर्नेहरुलाई लिखितमै फेल गराउने, यदि पास भइहालेमा ट्रायलमा बिग्रेको सवारी साधन दिएर फेल गराउने काम हुन्छ। सेटिङबाट गएको छ भने कन्डिसन ठीक भएको सवारी साधन दिने गरिन्छ।

ड्राइभिङ सेन्टरका संचालकहरुसँग मिलेर यातायातका कर्मचारीहरुले सेटिङ मिलाउने गर्दछन्। भक्तपुरको इजीवे ड्राइभिङ सेन्टर, एकान्तकुना ललितपुरको सुजुकी ड्राइभिङ ट्रायल सेन्टर राजन क्षेत्रीसँग मिलेर सेटिङ गर्दैआएका छन्।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...