News Portal

सिसन बानियाँसँग ब्रेकअप भएपछि अमेरिका पुगेर झनै हट बनिन् श्रृंखला खतिवडा, हेर्नुहाेस् तस्विरहरू

एनपर्दा संवाददाता
२४१ पटक

काठमाडौं, ।

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए । श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरेका थिए ।

तर यी लभबर्डबीचको सम्बन्ध यतिबेला ठीकठाक नरहेको गाइँगुइँ चलेको छ । यो शंकालाई बल गर्ने काम भने यी दुईजनाको पछिल्लो गतिविधिले गरिरहेको छ । यी दुईले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् । अनफलोको अर्थ ठीकठाक छैन भन्ने हो । अनफलोले यी दुईबीच ब्रेकअप भएकै हो भन्ने अनुमानलाई बल मिलेको छ ।

तर सम्बन्धमा केही मोड आएको भन्ने गसिप भने चल्न थालेका छन् । श्रृंखला खतिवडा उनी मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा चुनिएका एमाले सासंद विरोध खतिवडाकी छोरी हुन् । त्यस्तै उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् ।

मुनु५ फिट ६ इञ्चकी श्रृंखला कलेज टपर समेत हुन् । उनलाई लेखनमा समेत रूची छ । पुस्तक प्रकाशन गर्ने उनको लक्ष्य रहेको छ । उनको एक दाइ रहेका छन् । उनी परिवारसहित हाल ललितपुरको थल्सीखेलमा बस्छिन् । त्यस्तै पछिल्लाे समय उनी केहि हट बनेका तस्बिर निकै भाइरल बनेका छन् । उनका केहि तस्बिर केहि यहाँ शेयर गरेका छाैँ ।

विवादमा परेपछि रविले अमेरिकी पासपोर्ट र अमेरिकी नागरिक पुष्टि हुने प्रमाणहरू त्यागे तर नेपाली नागरिकता पुनः प्राप्तिका लागि केही कदम नै चालेनन् । शुक्रबार सर्वोच्च अदालतको फैसला त्यसको परिणाम हो । सर्वोच्च अदालतले रविले प्रयोग गर्दै आएको नागरिकता अवैध ठहर गर्यो । सर्वोच्चको फैसलासँगै रवि अनागरिक मात्र निभाएनन्, सबथोक गुमाए । सर्वोच्चको

फैसला रवि स्वयंले स्वीकार गरेका छन् । तर, उनका समर्थहरू सर्वोच्चको निर्णयविरूद्ध सडक प्रर्दशनमा उत्रनसम्म पछि परेनन् । रवि आफैले लामो समयदेखि कानुनी शासनमाथि धावा बोलिरहे, चुनौती दिइरहे । उनी आफैले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा कुनै दिन नागरिकताकै विषयलाई लिएर ‘मलाई अनागरिक बनाइनेछ’ भनेका थिए । तर, नागरिकता पुनः

प्राप्तिका लागि कदम नै चालेनन् । बरु, सके कारबाही गरेर देखाउ भन्दै धम्की दिइरहे । खारेज भइसकेको नागरिकता बुझाएर रविले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै सभापति बने, सोही पार्टीबाट चुनाव लडेर गृहमन्त्री समेत बने । तर, कानुनी राजमा सधैँ मनपरी चल्दैन भन्ने शुक्रबार मात्र थाहा पाए । कसैलाई नटेर्ने रवि सिंहदरबारको सिंहासनबाट ‘म अनागरिकसँग कुनै

प्रश्नको जवाफ छैन’ भन्दै लुसुक्क निवास फर्के । रविले राजनीतिक नेतृत्वलाई सामान्य मर्यादा पनि नराखी हजारौं पटक गाली गरेका छन् । न्यायालयलाई कयौँपटक दुत्कारेका छन्, शासक प्रशासकलाई अनेकौं पटक सरापेका छन् । तर, आज परिस्थिति फेरियो । पत्रकारिता छोडेर राजनीतिमा होमिएसँगै रविले आफूलाईसम्हाले । संयम र सभ्य भाषामा प्रस्तुत हुन थालेका

रविले ‘प्रश्न गर्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेको छु’ भन्ने स्वीकार गरे ।तर, रविलाई आदर्श मान्नेहरूको अवस्था उस्तै छ । हिजो रवि जसरी प्रस्तुत हुन्थे आज पनि उनीहरू त्यसरी नै प्रस्तुत भइरहेका छन् । अर्थात, अराजक । ​​​​​​​शुक्रबार सर्वोच्च अदालतले रविको नागरिकता विवाद मुद्दामा फैसला गर्दैगर्दा सर्वोच्च परिसरमा उनका समर्थक भेला भएका थिए । फैसला लगत्तै सर्वोच्च

न्यायालयविरुद्ध नाराबाजी गरे, हुलदङ्गा मच्याए । केहीलाई प्रहरीले नियन्त्रणमा समेत लियो । शुक्रबार साँझयता सामाजिक सञ्जाल हेरिसक्नु छैन । रविका समर्थहरू सिधा कुरामा रवि चिच्याए जसरी नै चिच्याइरहेका छन् । गालि गर्न कसैलाई बाँकी राखेका छैनन् । बोल्नु हुने र नहुने, लेख्न हुने र नहुने सबथोक लेखिरहेका छन् । अर्थात उनीहरूको सिमा नै छैन ।

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...