News Portal

विश्वकप लिग-२ मा सन्दीप बने ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर

एनपर्दा संवाददाता
३८० पटक

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग २ मा ५० विकेट पूरा गर्ने र सबैभन्दा धेरै विकेट लिने तेस्रो बलर बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी लिग २ अन्तर्गतकै त्रिदेशीय एकदिवसीय शृंखलामा नामिबियाविरुद्ध तीन विकेट लिँदै सन्दीपले लिग २ मा २३ खेल खेल्दै ३।९१ को इकोनोमीमा ५१ विकेट पुरा गरेका हुन् ।शीर्ष स्थानमा ओमानका बिलाल खान छन् । उनको नाममा ७६ विकेट रहेको छ । यस्तै, दोस्रो स्थानमा रहेका अमेरिकाका सौरभ नेत्रवाल्करको नामा ५८ विकेट छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको स्कटल्याण्डले ४६ ओभरमा पाच विकेट गुमाउँदै २०४ रन बनाएको छ ।नेपालले आजको खेलमा भीम सार्की, सूर्य तामाङ र ललित नारायण राजबङ्सिलाई बेन्चमा राखेको छ ।

नेपालले ओडिआईमा नामिबियालाई दोस्रो पटक हराउन चाहन्छ । नेपालले ५ ओडिआई खेल खेल्दा नामिबियासँग तिनमा हार, एक खेलमा बराबर र एक खेलमा जित निकालेको छ । नेपाल घरेलु मैदान, वातावरण र समर्थकको भरपूर्ण फाइदा उठाउने सोचमा हुनेछ।

नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव १० खेल खेल्न बाँकी छ । जसमा चार खेल युएईमा गएर खेल्नेछ । ८ खेल घरेलु मैदानमा हुनेछन् । नेपालले सबै खेल जित्न सके शीर्ष तीनको सम्भावना अंक गणीतिय देखिन्छ ।शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नुपर्ने हुन्छ । त्यसैले नेपाल पहिलो खेलमै सानदार जितका साथ पुरै मेमोन्ट आफ्नो हातमा राख्न चाहन्छ ।

नेपालको प्लेइङ ११: रोहित कुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरि, सन्दिप जोरा, कुशल मल्ल, गुल्शन झा, करन केसि, सोमपाल कामी, सन्दीप लामिछाने

आफ्नो निर्णय तीन सातामै उल्टिँदा लामिछाने मौन बस्न बाध्य भए । ‘क्रसर उद्योग बन्द गर्ने निर्णय सस्तो लोकप्रियताका लागि भन्दा पनि विस्तृत अध्ययन गरेर आवश्यकताका आधारमा हुनुपर्थ्यो, त्यसो हुन नसक्दा मन्त्रिपरिषद्ले गृहको निर्णय उल्ट्याइदियो,’ गृह मन्त्रालयका एक उपसचिवले भने, ‘गृहमन्त्रीले आफूले गरेको निर्णयमा ।

अडान लिन सक्नुभएन, मन्त्री नै निरीह भएपछि हाम्रो काम गर्ने मनोबल रहन्छ ? नेपालमा उद्योगका रूपमा दर्ता भएका क्रसर उद्योगको संख्या करिब ६ हजार रहेको अनुमान छ  । गृह मन्त्रालयका अनुसार कानुनविपरीत ढुंगा, गिट्टी, बालुवा उत्खनन र प्रशोधन गर्ने उद्योगको संख्या करिब १ हजार २ सय १ रहेको छ ।

मन्त्रालयको निर्णयपछि ६ सयभन्दा बढी क्रसर उद्योग बन्द भएका थिए । एमाले सांसद लक्ष्मी महतो कोइरी पक्राउ नपरेको विषयमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पठाएको पत्रको कारण पनि तत्कालीन गृहमन्त्री लामिछाने निकै आलोचित बने ।

माघ ६ मा गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘कोइरीलाई कानुनबमोजिम पक्राउ गरी कारबाही गर्न माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटक–पटक प्रहरीलाई मौखिक निर्देशन भएकामा हालसम्म पक्राउ नपरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको’ उल्लेख छ ।

विज्ञप्तिको संसद्मै आलोचना भएको थियो । कांग्रेस सांसद रामहरि खतिवडाले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गर्नुको सट्टा गृहमन्त्री लामिछानेले सस्तो लोकप्रियताका लागि विज्ञप्तिबाजी गरेको टिप्पणी गरेका थिए । ‘मान्छे पक्रिन नसक्ने अनि सूचना जारी गर्ने, यो कस्तो अभ्यास हो ?’ खतिवडाको प्रश्न थियो,।

गृहमन्त्रीले अपराधीलाई पक्राउ गर्न लगाउने हो, अपराध अनुसन्धान आचारसंहिताको विरुद्ध विज्ञप्तिबाजी गर्न मिल्दैन ।’ गृहको विज्ञप्तिका कारण प्रहरी प्रधान कार्यालय पनि लामिछानेप्रति असन्तुष्ट बनेको थियो । प्रधान कार्यालयका एक वरिष्ठ प्रहरी अधिकृतले गृह मन्त्रालयले ‘पटक–पटक मौखिक निर्देशन दिँदासमेत पक्राउ नपरेको’।

भनेर आफ्नै क्षमतामाथि प्रश्न उठाएको बताए । ‘प्रहरी संगठनको नेतृत्व गर्ने गृह मन्त्रालयले प्रहरीले निर्देशन मानेन भनेर विज्ञप्ति निकाल्नुअघि त्यसबाट जनतामा जाने सन्देशबारे एकपटक सोच्नुपर्थ्यो,ती अधिकृतले भने,‘विज्ञप्तिका कारण गृहमन्त्री र प्रहरीको सम्बन्ध राम्रो नभएको सन्देशमात्र गएन, त्यसले देशको शान्ति सुरक्षामा ।

नकारात्मक असर पर्ने जोखिम पनि बढायो । मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ मा घाइते भएका सशस्त्र प्रहरीका असई थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उक्त घटनामा जिल्ला अदालत महोत्तरीले कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

तर जनकपुर उच्च अदालतले २०७७ मंसिरमा कोइरीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दियो । तत्कालीन गृहमन्त्री लामिछानेमाथि सांसद कोइरीले संसद् भवनमै पुगेर शपथ खाँदासमेत पक्राउ गर्न नसकेको आरोप लागेको थियो । लामिछानेले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवालाई व्यवस्थित गर्न कार्यविधि त जारी गरे,।

तर उक्त निर्णयमा प्रधानमन्त्री पुष्पकमल दाहालकै साथ पाउन सकेनन् । कार्यविधिअनुसार माघ ६ मा गृह मन्त्रालयले प्रजिअहरूको सरुवा गर्‍यो । गोरखाका शंकरहरि आचार्यलाई कपिलवस्तु र सिरहाका लालबाबु कवारीलाई गोरखा सरुवा गरियो । तर गोरखा जान हिँडेका कवारीलाई मन्त्रालयले बाटोबाटै फिर्ता बोलायो ।

गृहका एक अधिकारीका अनुसार गृहमन्त्रीले प्रधानमन्त्रीको निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रजिअ पठाउँदा दाहालसँग सामान्य छलफलसमेत नगरेकाले निर्णय बदर भएको थियो । ‘प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्लामा गृहमन्त्रीबाट प्रस्तावित प्रजिअलाई सहजै स्विकार्न पनि सक्नुहुन्थ्यो होला,।

तर नसोधेर पठाउन खोज्दा अचम्म लाग्नु अस्वाभाविक होइन,’ ती अधिकारीले भने, ‘त्यसैले प्रधानमन्त्री कार्यालयको मौखिक निर्देशनमा गोरखा जान हिँडेका प्रजिअलाई बाटोबाटै फिर्ता गर्नुपरेको हो ।’ गोरखाको प्रजिअ फिर्ता प्रकरणले तत्कालीन गृहमन्त्रीको अपरिपक्वताका साथै प्रधानमन्त्री–गृहमन्त्रीबीचको सम्बन्धमा ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...