
काठमाडौं ।
ज्योतिष शास्त्रमा मंगलबारलाई भगवान हनुमानको पूजा गर्नु अत्यन्तै शुभ मानिन्छ। भनिन्छ मंगलबारको दिन केही विशेष उपाय अपनाउने हो भने जीवनमा शुभ परिणाम मिल्छ।
त्यसका साथसाथै नराम्रो समय पनि स्वतः हट्न थाल्छ। यस पोस्ट मार्फत यस्तै मंगलबारसँग सम्बन्धित विशेष ३ उपाय छन्। जसलाई पालना गर्नाले अत्यन्तै शुभ मानिन्छ। यस उपायको पालना गर्नाले जीवनमा सफल हुनबाट कसैले रोक्न सक्नेछैन। मंगलबारसँग सम्बन्धित ती उपायहरू के-के छन् जान्नुहोस्।
शनिको महादशाबाट मुक्ति पाउने तरिका: यदि तपाईको कुण्डलीमा शनिको महादशा चलिरहेको छ वा शनिको अशुभ नजरले गर्दा भइरहेको काम अड्किरहेको छ भने मंगलबार १०८ तुलसीको पातमा पहेँलो चन्दनले रामको नाम लेखेर सुरु गर्नुहोस् । त्यसपछि ती पातहरूको माला बनाएर हनुमानलाई लगाउनुहोस्। यसो गर्नाले राहु र मङ्गल-शनिसँग सम्बन्धित यी उपाय गर्नाले सबै दोष हटेर शनि संकट हट्ने जनविश्वास छ।
कष्ट कम गर्ने पाउन : मंगलबार बिहान सबेरै उठेर दैनिक कर्मकाण्डपछि नुहाएर हनुमानको मन्दिरमा गएर फूलको माला, बत्ती र लड्डु चढाउनुपर्छ। यसपछि त्यहाँ बसेर १०८ पटक हनुमान चालिसाको पाठ गर्नुहोस्।
यसका साथसाथै भगवान हनुमानसँग प्रार्थना गर्नुहोस्। यस उपाय गर्नाले समस्याहरू हटाउनुहोस्। यो उपाय हरेक मंगलबार र शनिबार गर्नाले कुण्डलीमा सबै ग्रहहरूले शुभ फल प्राप्त गर्न थाल्छन्।
यसरी अकाल मृ-त्युको संकटबाट बच्नुहोला: यदि असामयिक मृ-त्यु चाहनुहुन्न भने, मंगलबार बिहान हनुमान मन्दिरमा जानुहोस् र हनुमानलाई सिन्दूर चढाउनुहोस्। यससँगै हनुमानलाई गुलाबको फूलको माला अर्पण गर्नुहोस्।
यसका साथमा सुद्ध गाईको घिउको दियो बालेर त्यहाँ सुन्दरकाण्डको पाठ गर्नुहोस्। यो उपाय लगातार ११ मंगलबार गर्नाले मानिसको सबै समस्या हट्छ र अकाल मृ-त्युको खतरा पनि हट्छ।
त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रतिक्षालयमा रहेका टि एण्डक कफी सप तथा कन्फेक्सनरीहरू धेरै नै अवैध कारोबार र गतिविधि हुने गरेको छ । स्रोतका अनुसार ती पसलहरूबाट डलर, सुन, मोबाइल लगायतका सामग्रीहरू अबैध तस्करी हुने गरेका छन् ।
डलर तस्करीको अभियोगमा केही वर्ष अगाडि विवादास्पद व्यापारी सुवास श्रेष्ठ पक्राउ परेका थिए । उनलाई प्रहरीले पक्राउ गरेर केही दिन थुनामा राखेको थियो । पछि श्रेष्ठ छुटेका थिए । श्रेष्ठले अन्तर्राष्ट्रिय टर्मिनलतर्फको अध्यागमन चेकजाँचमा रहेको प्रतिक्षालयमा पसल राखेका छन् । त्यो पसल निकै विवादित छ ।
कारबाहीमा परेका पसलहरूबाट नेपाल नागरिक उड्डय प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अबैध रुपमा असुली धन्दा चलाउने गरेको आरोप छ । अधिकारीलाई मोटो रकम बुझाएर पसल सञ्चालन गरेकाहरू कारबाहीमा परेपछि ती व्यापारीहरू रिसाएका छन् । अधिकारीविरुद्ध व्यापारीहरूले जेहाद छेड्ने तयारी गरेको बुझिएको छ ।
विभागले विमानस्थलका पसलहरूमा अनुगमन र छापामारेर १५ लाख जरिवाना गराउनु भनेको कति बेथिति र लुटपाट रहेछ भन्ने तथ्य खुलेको छ । प्राधिकरणका महानिर्देशक अधिकारीले कति बेथिति बनाएका रहेछन् भन्ने यो ठूलो प्रमाण पनि हो ।
उनले पहिलो विकेटका लागि काएल कोएत्जसँग ४२ रनको साझेदारी गरे । आठौं ओभरमा सन्दीपले त्यो साझेदारी तोडे ।सन्दीपले कोएत्जरलाई एबलीडब्लु शिकार बनाए । मुन्सीले भने आक्रमक ब्याटिङ गरिरहेका थिए । उनले दोस्रो विकेटका लागि क्रिस म्याब्राइजसँग ४७ रनको साझेदारी गरे ।
तर १४औ ओभरमा सन्दीपले लगातार दुई बलमा विकेट लिएपछि नेपालले खेलमा फर्कियो । व्यक्तिगत ६० रनमा खेलिरहेका मुन्सेलाई बोल्ड गरेका सन्दीपले कप्तान रिची बेरिङटनलाई एलबीडब्लु धरापमा पारेका थिए ।
कुशल मल्लले २१औं ओभरमा म्याब्राइजलाई एलबिडब्लु आउट रे भने सन्दीपले टोमस म्याकिन्टोसलाई सन्दिप जोराबाट अर्को ओभरमा क्याचआउट गराएपछि स्कटल्याण्ड ११८-५ को अवस्थामा पुग्यो ।
उसका लागि विकेटकिपर म्याथ्यु क्रस र ब्रान्डोन म्याकमुलेनले छैटौं विकेटका लागि ५७ रनको साझेदारी गरे । तर ३५औं ओभरमा करण केसीको बलिङमा दीपेन्द्र सिंह ऐरीले क्रसलाई डाइरेक्ट हिटमार्फत रनआउट गर्दै त्यो साझेदारी तोडे ।
लगत्तै करणले माइकल लिस्कलाई बोल्ड गरे ।ओडीआई क्रिकेटमा करणको यो ५०औं विकेट हो ।३९औं ओभरमा म्याकुलेनलाई ललित राजवंशीबाट क्याचआउट गराएका करणले नै मार्क वाटको विकेट लिएपछि स्कटल्याण्ड अलआउट भयो ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । सन्दीपले यस शृंखलामा कूल १३ विकेट लिए । उनले यसअघिका तीन खेलमा ३-३ विकेट लिएका थिए । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ।ललित राजवंशी र कुशल मल्लले समान १/१ विकेट लिए । राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३३ रन मात्र खर्चिए ।