News Portal

पल बिना अधुरो छु, भन्ने पुजाले काराघरबाट निस्के पछि पलले नभेटेपछि पछि रिसले फाएर पुजा शर्मा

एनपर्दा संवाददाता
३८७ पटक

काठमाडौं ।

कलाकार जोडी पल शाह र पूजा शर्माको सम्बन्धबारे धेरै बताइरहनु आवश्यक नहोला । पल जेल जाँदा यदि कुनै चल चित्र कर्मीले खुलेर उनको पक्षमा वकालत गरेको थियो भने उनी पूजा शर्मा नै थिइन् ।

पलको बचाउमा के मात्रै गरिनन् पूजाले । आफ्नो होम प्रोडक्सन फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर अघि पल वि,रुद्ध बला,त्कारको जाहेरी परेको थियो । सो चलचित्रमा पूजाको जोडी बनेर खेलेका पल प्रहरीको खोजीमा परेपछि प्रिमियरमा अनुपस्थित रहे ।

सो कार्यक्रममा पल नआउँदा पूजा विक्षिप्त देखिएकी थिइन् । उनी क्यामरा अगाडि नै धरधरी रोइन् । उनीमाथि चलचित्र हिट बनाउन आँशुको हत्कण्डा प्रयोग गरेको आरोप पनि लाग्यो ।

तर, यस्ता आरोपले पूजालाई फरक परेन । उनी निरन्तर पलका पक्षमा बोलिरहिन् । सामाजिक सञ्जालमा लेखिरहिन् । पलको तस्बिर अंकित टिसर्ट लगाएर पनि हिँडिन् । ‘लुगा नच्यातिकन बलात्कार हुन्छ र ’ भन्नेजस्ता हचुवा अभिव्यक्तिहरु पनि दिइन् । उनले बारम्बार भनिरहिन्, ‘पलबिना म अधुरो छु ।

पल छुटेपछि धेरैले अनुमान गरेका थिए कि उनलाई स्वागत गर्न पूजा फेरि तनहुँ कारागार पुग्नेछिन् । अदालतको फैसाला आएपछि पूजाले सामाजिक सञ्जालमा सानो स्टाटस लेखेर खुशी व्यक्त गरेकी थिइन् । तर, उनी पललाई स्वागत गर्न भने गइनन् । काठमाडौंको त्रिभुवन विमानस्थलमा पलको स्वागतमा समर्थकहरुको ठूलो भीड जम्मा भएको थियो । तर, पूजा त्यो भीडमा पनि देखिइनन् ।

निर्माणाधीन भवन कति बन्यो?
टेकुमा निर्माणाधीन भवनमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुस ०७८ मा महानगरका निर्देशक भैरवबहादुर बोगटी, खरिद एकाइ प्रमुख उपनिर्देशक बखतबहादुर साउद, उपनिर्देशक वीरबहादुर खड्का,

उपनिर्देशक सुमन अधिकारी र इन्जिनियर उमेश बुढाथोकीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले भ्रष्टाचार ठहर गर्दै पाँचजना कर्मचारीलाई कारबाहीको फैसलासमेत गरिसकेको छ। फैसलापछि भवन निर्माण अघि बढाउन थालिएको महानगरका भौतिक पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले बताए।

फैसलामा भवन निर्माणको काम नरोक्नू भन्ने आदेश भएकाले काम सुरु गर्ने तयारी भएको थापाले बताए । चैत ०७७ देखि निर्माण सुरु गरिएको भवन निर्माणमा भ्याटबाहेक ७० करोड रुपैयाँ छुट्याइएको थियो।

समानान्तर निर्माण कम्पनीलाई भवन निर्माणको ठेक्का दिइएको थियो। तर, भवन निर्माण गर्दा अनियमितता भएपछि अख्तियारले मुद्दा चलायो । मुद्दाको फैसला आइसकेकाले दुई वर्षमा भवन निर्माण भइसक्ने महानगरको दाबी छ।

महानगरको सेवा एकीकृत गर्न भन्दै ०७७ मा मन्त्रिपरिषद्बाट नेपाल ट्रस्टको उक्त भवन भाडामा दिने निर्णय भएको थियो। सकेसम्म कम भाडा तिर्ने गरी महानगरलाई भवन दिन मन्त्रिपरिषद्ले ट्रस्टलाई निर्देशन दिएको थियो।

तर, ट्रस्टले भाडामा कडिकडाउ गरेको महानगरले जनाएको छ । काठमाडौं प्लाजा भवन एक लाख १५ हजार स्क्वायर फिटमा फैलिएको छ। स्क्वायर फिटको हिसाबमा भाडामा लिँदा महँगो परेको महानगरले जनाएको छ। त्यस्तै बालेन शाहले आफ्नो शुरक्षामा खत्रा बढेको भन्दै भ्याट कर बाहेकको २ करोडको बुलेट प्रुफ गाडी किन्दै छन्।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...