News Portal

बालेनलाई कसैले दायाँबायाँ गर्न खोजे करंग गन्ने महानगरीय प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको तयारी !

एनपर्दा संवाददाता
९१ पटक

काठमाडौं।

बालेनलाई सफल बनाउने उहाँ काठमाडौं महानगरीय प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे हुनुहुन्छ जसले बालेनको बिकास योजनालाइ तीव्र गति दिन कुनै राजनीतिक दबाबको ।

प्रवाह नगरी आफ्नो ज्यान र पद धरापमा राखेर दिनरात अहोरात्र बालेनको अभियानमा पसिना बगाइरहेका हुनुचुन्छ। नेपाल आमाले उहाँजस्तो सेना कमान्डर पाएको भए । सायद देशमा राजा बिरेन्द्रको बंशनास तेति सजिलै हुदैन थियो। ।

दिन गनेर सकिदै एकिकृत समाजवादी, सुदूरपश्चिम प्रदेश सांसद तारा लामा तामाङ र कुलविर चौधरी एमालेमा फिर्ता
नेकपा एकीकृत समाजवादीका दुई जना सांसद नेकपा एमालेमा फिर्ता भएका छन्। फिर्ता हुनेमा कुलवीर चौधरी र तारा लामा तामाङ रहेका छन्।

बुधबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन्। बुधबार बिहानै ओली कञ्चनपुरको महेन्द्रनगरमा आयोजित ‘बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’लाई सम्बोधनका लागि पुगेका थिए।

उनको उपस्थितिमा तामाङ र चौधरी मूल पार्टीमै फिर्ता भएका छन्। चौधरी नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम सरकारमा राज्यमन्त्रीसमेत थिए। नेकपा एमालेमा प्रवेश गर्ने भएपछि उनलाई समाजवादीले मन्त्री पदबाट बर्खास्त गरिसकेको छ। यस्तै तारा लामा तामाङ पनि प्रदेश सांसद हुन्।

ही सवालजवाफ नै भएको थियो ।अन्ततः समाजवादी पार्टीले पहिलो चरणमा मन्त्री भएका सबै मन्त्री फिर्ता गरेर हाल नयाँ मन्त्रीहरू मेटमणि चौधरी, भवानी खापुङ, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई पठाइसकेको छ ।

देउवाले मन्त्री आलेलाई आफ्नै क्याबिनेट पार्टनर बनाइराख्नुको नाभीचाहिँ कैलाली र डोटी जोडिएको छ । प्रधानन्त्री देउवालाई सकेसम्म आले साथमा हुँदा आफ्नी श्रीमती आरजु राणा देउवालाई कैलाली–५ बाट प्रतिनिधिसभाको चुनाव जित्न सहज हुने अपेक्षा थियो ।

कैलाली– ५ का अधिकांश मतदाता डोटीबाटै बसाइँ सरेर आएका छन् । जसका कारण आरजुलाई चुनाव जित्न आले फ्याक्टर बन्ने अनुमान देउवाको रहेको कतिपय समाजवादीका नेताहरू नै बताउँछन् ।

समाजवादीका एक नेताको दाबीलाई मान्ने हो भने प्रेम आलेलाई ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावमा आलेलाई डोटीबाट नै टिकट दिन देउवासमेत सकारात्मक छन् । डोटीमा एक मात्रै निर्वाचन क्षेत्र छ ।

तर, स्थानीय तहको चुनावमा दुई नगरपालिका र ७ गाउँपालिकामध्ये दुई नगरपालिका र पाँचवटा गाउँपालिकामा विजयी भएको कांग्रेस आफ्नो दाबी नछोड्ने स्थानीय नेताहरू बताउँछन् ।

२०७४ को चुनावमा कांग्रेसका वीरबहादुर बलायरलाई पराजित गर्दै आले विजयी भएका थिए । यो पटक भने आलेको जनमत कमजोर देखिएको छ । डोटीमा एमाले र माओवादी केन्द्रले एक–एक गाउँपालिका जित्दा एकीकृत समाजवादी शून्य छ ।

तर, डोटीमा बलायरले आफ्नो दाबी नछोड्ने देखिन्छ । ‘डोटीबाट प्रदेशसभाका दुवै सिट र प्रतिनिधिसभाको एक सिटमा कांग्रेस नै लड्छ,’ बलायरले भने । जनमत नै नभएको एकीकृत समाजवादीको दाबी अर्थहीन भएको उनले बताए ।

प्रतिनिधिसभामा सदस्यका लागि तपाईंको दाबी हो भन्ने प्रश्नमा भने बलायरले व्यक्ति गौण कुरा रहेको र कांग्रेसले नै चुनाव लड्ने दाबी गरे । उता एकीकृत समाजवादीका नेता प्रेम आले भने डोटीबाट प्रतिनिधिसभाबाट आफू गठबन्धनको साझा उम्मेदवार भएको दाबी गर्छन् ।

‘म ७० र ७४ को निर्वाचनमा समेत विजयी भएको सांसद हुँ । स्थानीय तहको चुनावको परिणाम हेरेर सिटको दाबी गर्ने होइन । गठबन्धन पार्टीबीच हुने सहमतिअनुसार हुने हो । म नै उम्मेदवार हुने हो, यसमा दुई मत छैन्,’ आलेले भने ।डोटीमा आफ्नो व्यक्तिगत भोट नै राम्रो रहेको आलेको दाबी छ ।

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...