News Portal

धमलापत्नी एलिजाले तस्बिर देखाउँदै के भनिन् यस्तो, सामाजिक सञ्जालमा तहल्का मच्चायो !

एनपर्दा संवाददाता
१२२५७ पटक

काठमाडौं-।

पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न पोस्टहरु भाइरल भएका छन्। यसैबीच धमला र शर्मिला काण्ड निकै नै भाइरल भएको छ। यसको फाइदा लियर विभिन्न समाचार पोस्ट गर्दै सामाजिक सञ्जालमा प्रयोगकर्ताले काण्डकै रूपमा भाइरल नै बनाएका छन्।

दिनहु रूपमा धमला र शर्मिलालाई लिएर फरक-फरक बिषयमा समाचार भेट्न सकिन्छ। जसका कारण धमलालाई चौतर्फी रूपबाट गाली आएको छ र पनि यस बिषयमा ऊनले आजसम्म कुनै अभिव्यक्ति दिएका छैनन्।

यसरी धमला र शर्मिला वाइबाको बारेको चौतर्फी बिरोध हुँदाका बाबजुद पनि धमला पत्नी एलिजा ऋषिको फुल सपोर्टमा छिन्। प्रायजसो बुढाबुढीहरू सँगै घुम्न गएका फोटोहरु यात टिकटक भिडियोहरू पोष्ट सामाजिक सञ्जालमा गरेकी हुन्छिन्। जहाँ दुवैजना रोमान्टिक मुडमा देखिन्छन्। यसैबीच एलिजा गौतम लेख्छिन:संसार ले जे भनुन बाल भएन बस तिमी र म चै सधैँ येसै गरी हासिरहनु पर्छ ।

यही आइतबार फागुन १४ मा जनकपुर पुगेर अध्यक्ष नेपालले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने अभिव्यक्ति दिए ।प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ पुगेका उनले सञ्चारकर्मीको जिज्ञासामा भने, ‘सरकार पुनर्गठनबारे छलफल भएको छैन । तर, एमालेलाई किन सरकारबाट निकाल्ने ? एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ ।’

काँग्रेस र माओवादीलाई धोका दिन नचाहेरै राष्ट्रपति एमालेको प्रस्तावमा बन्न अस्वीकार गरेको नेपालको भनाइ छ । ‘काँग्रेस र माओवादीलाई धोका दिएको भए र सबै खालको रिस्क मोलेको भए पक्कै पनि बन्थ्यौँ,’ उनले भने, ‘तर राष्ट्रपति बन्नकै लागि मरिहत्ते गर्नुलाई उचित ठानिनँ ।’

तर एमाले सचिव योगेश भट्टराई आठ दलीय गठबन्धनको सरकारमा एमाले सहभागी हुने कुनै सम्भावना नरहेको बताउँछन् । ‘अहिले एमाले यो गठबन्धनको सरकारमा सहभागी हुदैन । प्रतिपक्षमै बस्छ’, सचिव भट्टराई भन्छन्, ‘एमालेसहितको सरकार उहाँहरूले नै टुटाएको हो ।’

त्यस्तै सचिव भट्टराईले एकीकृत समाजवादीले पुरानो गठबन्धनब्युँताउन जति प्रयास गरे पनि गठबन्धनभित्र शक्ति बाँडफाँटमा उसको भूमिका कमजोर र कर्नरमा परेको आफूले महसुस गरेको बताए ।

‘माधव नेपाललाई हामीले गोल्डेन प्रस्ताव गरेका हौँ । तर उहाँले अस्वीकार गर्नुभयो । पुस ९ गते पनि हाम्रो अध्यक्षले कुरा गर्न खोज्दा उहाँले कुरा गर्न खोज्नुभएन र एउटा मौका गुमाउनुभयो’, सचिव भट्टराईले भने, ‘दोस्रो मौका उहाँलाई राष्ट्रपतिको उम्मेदवार भनेर प्रस्ताव गर्दा पनि अस्वीकार गर्नुभयो ।’एकातिर वामपन्थी एकताका लागि कार्यदल गठन गर्ने, अर्कोतिर काँग्रेस गठबन्धनमा बस्ने नेपालको गतिविधिले कहीँ नपुग्ने नेता भट्टराईले टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...