News Portal

नेपालीको लागी खुल्यो सिंगापुर ? (तलब नै २ लाख हुने)

एनपर्दा संवाददाता
२१६३ पटक

काठमाडौं ।

नेपालीको लागी खुल्यो सिंगापुर ? (तलब नै २ लाख हुने), सिंगापुरबाट नेपाली कामदारको माग आएपछि वैदेशिक रोजगार विभागले सेवा शुःल्क निर्धारण गर्न श्रम मन्त्रालयमा पत्र पठाएको थियो। श्रम मन्त्रालयले बढीमा ५० हजार रुपैयाँ लिन पाउने निर्णय गरेको हो। म्यानपावर कम्पनीले त्यहाँ जाने श्रमिकले २ हजार ३ सय सिंगापुर डलर (एक लाख ८६ हजार रुपैयाँ) तलब पाउने गरी फाइल पेश गरेको छ।

उनीहरू सिंगापुरको युनिभर्सल मारिटाइम सोलुशन कम्पनीमा गएका थिए। त्यसयता व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर नेपाली कामदार सिंगापुर गए पनि संस्थागत रुपमा बन्दजस्तै भएको थियो। सिंगापुर नेपाली कामदारका लागि आकर्षक गन्तव्य भएपनि माग आउन नसक्दा त्यसको फाइदा नेपालले लिन सकेको छैन। सिंगापुरबाट नेपाली कामदारको माग आएपछि वैदेशिक रोजगार विभागले सेवा शुःल्क निर्धारण गर्न श्रम मन्त्रालयमा पत्र पठाएको थियो।

श्रम मन्त्रालयले बढीमा ५० हजार रुपैयाँ लिन पाउने निर्णय गरेको हो। म्यानपावर कम्पनीले त्यहाँ जाने श्रमिकले २ हजार ३ सय सिंगापुर डलर (एक लाख ८६ हजार रुपैयाँ) तलब पाउने गरी फाइल पेश गरेको छ। उनीहरू सिंगापुरको युनिभर्सल मारिटाइम सोलुशन कम्पनीमा गएका थिए। त्यसयता व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर नेपाली कामदार सिंगापुर गए पनि संस्थागत रुपमा बन्दजस्तै भएको थियो। सिंगापुर नेपाली कामदारका लागि आकर्षक गन्तव्य भएपनि माग आउन नसक्दा त्यसको फाइदा नेपालले लिन सकेको छैन।

व्यक्तिगत रुपमा भने चालु आर्थिक वर्षभित्रै ४८ नेपाली रोजगारीका लागि सिंगापुर पुगेका छन्। यसवर्ष सिंगापुर जानेमा ३ महिला र ४५ पुरुष छन्। यसपटक हाउसकिपिङका लागि दुईसय नेपालीको माग आएको हो। सिंगापुर जाने श्रमिकसँग अधिकतम ५० हजार रुपैयाँ सेवाशुल्क लिन पाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेको छ।

वैदेशिक रोजगार विभागको ताहाचल कार्यालयले चार दिनअघि कन्टिनेन्टल ह्युमन रिसोर्स प्रालिलाई एक सय जनाको पूर्वस्वीकृति दिएको छ। कार्यालयका निर्देशक सुरेश जोशीले म्यानपावर कम्पनीले दुई महिना पहिले नै पूर्वस्वीकृतिका लागि फाइल पेश गरेको भए पनि सेवाशुल्क लगायतका विषय टुंगो लगाउँदा ढिला भएको बताए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बेलुका डिल्लीबजारस्थित जेलमा रहेका नेता रेशम चौधरीलाई भेट्न पुगे । प्रचण्डले चौधरीसँग एक्लै वार्ता गरे । शुक्रबार गोरखा पुगेर बेलुका फर्किए । शनिबार बिहानै आफ्नै नेताहरुसँग आन्तरिक छलफल गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे ।

बालुवाटारमा दुई नेताबीचको छलफलपछि सरकारको नेतृत्व, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको टुंगो सँगै लगाउने विषयमा छलफल भएको दाहाल निकट एक नेताले जानकारी दिए ।

“वास्तवमा प्रचण्ड चुनावलगत्तै सरकारको नेतृत् वगर्ने तयारीमा हुनुहुन्थ्यो, गठबन्धन पनि त्यहीअनुसार बनाइएको थियो तर चुनावमा सोचेजस्तो परिणाम आएन,” ती नेताले भने, “सरकारको नेतृत्वको तयारीमा रहेका अध्यक्षलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि फोन गरेर बधाई दिएपछि एकखालको तरंग सिर्जना भएको हो तर बाहिर तरंग सिर्जना भएजस्तो केही तयारी छैन ।”

प्रचण्ड गठबन्धन जोगाउने, नपुगेको संख्या साना दललाई सरकारमा सहभागी गराएर पनि पुर्‍याउने, सरकारमा सम्मानजनक सिट लिने र शान्ति प्रक्रिया कुनै पनि हालतमा टुंगोमा पुर्‍याउने कसरतमा छन् ।उनमा पार्टीको आकार घट्दै जानु, शान्ति प्रक्रियाको काम पूरा नहुँदा पछि समस्या पर्न सक्ने भय छ ।

सके सरकारको नेतृत्व, नभए राष्ट्रपति, सभामुखलगायतका पद लिएर सरकारमा सहभागी हुने शान्ति प्रक्रिया पूरा भएपछि यो पाँचवर्षमा कुनै पनि बेला सरकारको नेतृत्व गर्ने मुडमा प्रचण्ड पुगेका छन् ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...