
काठमाडौं ।
होटेल लाईनमा जाने हो साइप्रस ? मासिक तलब १ लाख ५९ हजार (सम्पर्क नम्बर सहित)व्यक्तिगत भिसा प्राप्त गरेपछि मात्र तपाईलाई रोजगारीको प्रस्ताव गरिएको कम्पनीमा पैसा जम्मा गर्नुहोस्। कृपया भाउचर सङ्कलन गर्न निश्चित गर्नुहोस्।
तपाईले काम गर्ने वा काम गरिरहनुभएको देशमा रहेका नेपाली कूटनीतिक कार्यालयहरुको सम्पर्क नम्बर र ठेगाना नोट गर्नुहोस्। यसले तपाईंलाई आवश्यक हुँदा तिनीहरूसँग सम्पर्कमा रहन सजिलो बनाउँछ।यस कागजातमा उल्लेख गरिएको भन्दा बढी नगद नदिनुहोस्।
वैदेशिक रोजगारीमा जानुअघि अभिमुखीकरण तालिम लिनु अनिवार्य छ ।विदेशमा यात्रा गर्दा नेपालकै विमानस्थल प्रयोग गर्नुहोस् किनभने त्यहाँ तपाइँलाई धोका नहुने सम्भावना छ।रोजगारीका लागि विदेश जानुअघि, तपाईंले काम गरिरहनुभएको देश, तपाईंले काम गरिरहनुभएको कम्पनी र तपाईंलाई उपलब्ध गराइने सुविधाहरूबारे राम्ररी पढ्नुहोस्।
यसलाई ध्यानपूर्वक पढेर मात्र नियम र सर्तहरूमा हस्ताक्षर गर्नुहोस्। कृपया त्यसको एक प्रति सुरक्षित रूपमा साथमा राख्नुहोस्।स्रोत खुलाइएका बाहेक यस वेवपेजमा राखिएका समाचार तथा फोटोहरु चियागफडटकमको सम्पति हुन् , कसैले फोटो तथा समाचार हुबहु प्रकाशन गरिएको पाइएमा फेसबुक तथा गुगलमा कपिराइटको उजुरी गरिने छ |
Mबिज्ञापन र अधिक जानकारी पाउन र सेवा सुबिधाको जानकारीको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।इच्छुकले सिधै मेनपावर कम्पनी संग सम्पर्क गर्नुहोला । कुनै पनि दलाल मार्फत नजान अनुरोध रहेको छ ।
साइप्रसको उक्त कम्पनीमा नेपाली श्रमिकको मासिक तलव रु १ लाख २८ सम्म हुने खान बस्न सबै सुविधा रहेको छ ।साइप्रसको Ansot Employment Services Limited कम्पनीबाट नेपाली श्रमिकको माग आएको हो ।काठमाडौं : युरोपियन मुलुकको साइप्रसमा महिला/पुरुषलाई राम्रो तलब सुबिधा सहित बैदेशिक रोजगारको अवसर आएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बेलुका डिल्लीबजारस्थित जेलमा रहेका नेता रेशम चौधरीलाई भेट्न पुगे । प्रचण्डले चौधरीसँग एक्लै वार्ता गरे । शुक्रबार गोरखा पुगेर बेलुका फर्किए । शनिबार बिहानै आफ्नै नेताहरुसँग आन्तरिक छलफल गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे ।
बालुवाटारमा दुई नेताबीचको छलफलपछि सरकारको नेतृत्व, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको टुंगो सँगै लगाउने विषयमा छलफल भएको दाहाल निकट एक नेताले जानकारी दिए ।
“वास्तवमा प्रचण्ड चुनावलगत्तै सरकारको नेतृत् वगर्ने तयारीमा हुनुहुन्थ्यो, गठबन्धन पनि त्यहीअनुसार बनाइएको थियो तर चुनावमा सोचेजस्तो परिणाम आएन,” ती नेताले भने, “सरकारको नेतृत्वको तयारीमा रहेका अध्यक्षलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि फोन गरेर बधाई दिएपछि एकखालको तरंग सिर्जना भएको हो तर बाहिर तरंग सिर्जना भएजस्तो केही तयारी छैन ।”
प्रचण्ड गठबन्धन जोगाउने, नपुगेको संख्या साना दललाई सरकारमा सहभागी गराएर पनि पुर्याउने, सरकारमा सम्मानजनक सिट लिने र शान्ति प्रक्रिया कुनै पनि हालतमा टुंगोमा पुर्याउने कसरतमा छन् ।उनमा पार्टीको आकार घट्दै जानु, शान्ति प्रक्रियाको काम पूरा नहुँदा पछि समस्या पर्न सक्ने भय छ ।
सके सरकारको नेतृत्व, नभए राष्ट्रपति, सभामुखलगायतका पद लिएर सरकारमा सहभागी हुने शान्ति प्रक्रिया पूरा भएपछि यो पाँचवर्षमा कुनै पनि बेला सरकारको नेतृत्व गर्ने मुडमा प्रचण्ड पुगेका छन् ।