News Portal

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

एनपर्दा संवाददाता
१६९२३ पटक

काठमाडौं ।

राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ। तत्काल विदेश जान नपरेकाले धेरैको पासपोर्ट नवीकरण गर्नुपरेको विभागले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ,’ चालक अनुमति पत्र जस्तै समय अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने। राहदानीको समयावधि समाप्त पश्चात नवीकरण गरी ढुक्कका साथ बस्न आग्रह गरेको छ। राहदानी नवीकरण नभइ नयाँ बनाउनु पर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको बेला जुनसुकै समय बनाउन सकिन्छ।

“अहिले वाम गठबन्धनको कुनै सम्भावना देखिँदैन किनकि केपी ओली, प्रचण्ड र माधव नेपालबीचमा एकता हुने सम्भावना अहिले देखिँदैन,” एक नेताले बाह्रखरीसँग भने, “केपी ओलीले सामाजिक सञ्जालमा लेखेको

पछिल्लो स्टाटस अरु कसैका लागि नभएर माधव नेपालका लागि हो । बरु केही महिनापछि प्रचण्ड र माधव नेपालको पार्टी पहिला एक हुन सक्छन् त्यसपछि मात्रै बलियो अवस्थामा प्रचण्डले बार्गेनिङ गर्न सक्छन् ।”

माओवादीले अहिले उपराष्ट्रपति रहेका नन्दकिशोर पुनलाई राष्ट्रपति बनाउने, सरकारमा बलियो उपस्थिति जनाउने, सके उपसभामुख पनि लिनेगरी रणनीति बनाएको कांग्रेसका एक नेताको टिप्पणी छ । तर माओवादीका नेता नारायणकाजी श्रेष्ठले बाह्रखरीसँग कुरा गर्दै अहिले सरकारको नेतृत्वका विषयमा कुनै छलफल पनि नभएको बताए ।

“हामी आन्तरिक या गठबन्धन कहीँ पनि सरकारको नेतृत्व या भागबण्डाको छलफलमा प्रवेश गरेका छैनौँ,” कुरा गर्दै श्रेष्ठले भने,“पहिले मत परिणाम आउन दिऊँ अनि कुरा गरौँला नि ।”

प्रचण्ड निकट एक नेताका अनुसार जेलमा पुगेर चौधरीलाई भेट्नुको अर्थ गठबन्धनलाई बलियो बनाउनकै लागि हो । केही नपुगेको सिटमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरुलाई पनि सहभागी गराउन सकिने तयारीस्वरुप नै भेटघाट भएको हो ।

नागरिक उन्मुक्ति पार्टीसँग चार सांसद रहेका छन् । कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीकै नेताहरुले चुनाव जितेका छन् भने बर्दियाको एक क्षेत्रमा पनि सो पार्टीकै नेताले स्वतन्त्र उमेदवारी दिएर जित हासिल गरेका छन् ।

अहिलेसम्मको मत परिणामको अवस्था हेर्दा सत्ता गठबन्धन बहुमतको नजिक छ । कांग्रेसले अहिलेसम्म प्रत्यक्षमा ५३ सिटमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले १७ स्थानमा जित हासिल गरेको छ ।

कांग्रेसले गणना बाँकी रहेका र समानुपातिक गरी ९० बढी सिट प्राप्त गर्ने अनुमान गरेको छ भने माओवादी केन्द्रले पनि प्रत्यक्ष र समानुपातिक गरी ३५ सिटको अनुमान गरेको छ ।एकीकृत समाजवादीसँग रहेको १० सिट र समानुपातिकतर्फ पनि ३ प्रतिशत पुर्‍याउन सके थप चारजना सांसद उसको पनि थप हुने आकलन छ ।

लोसपाका चार र राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन् । करिब १४० जना यही गठबन्धनका सांसद हुन सक्ने आकलन गत्ता पक्षले गरेको छ । नपुग्ने अवस्थामा नागरिक उन्मुक्ति पार्टीलाई पनि सँगै लैजाने तयारी गरिएको छ ।

राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ। तत्काल विदेश जान नपरेकाले धेरैको पासपोर्ट नवीकरण गर्नुपरेको विभागले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ,’ चालक अनुमति पत्र जस्तै समय अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने। राहदानीको समयावधि समाप्त पश्चात नवीकरण गरी ढुक्कका साथ बस्न आग्रह गरेको छ। राहदानी नवीकरण नभइ नयाँ बनाउनु पर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको बेला जुनसुकै समय बनाउन सकिन्छ।

“अहिले वाम गठबन्धनको कुनै सम्भावना देखिँदैन किनकि केपी ओली, प्रचण्ड र माधव नेपालबीचमा एकता हुने सम्भावना अहिले देखिँदैन,” एक नेताले बाह्रखरीसँग भने, “केपी ओलीले सामाजिक सञ्जालमा लेखेको पछिल्लो स्टाटस अरु कसैका लागि नभएर माधव नेपालका लागि हो । बरु केही महिनापछि प्रचण्ड र माधव नेपालको पार्टी पहिला एक हुन सक्छन् त्यसपछि मात्रै बलियो अवस्थामा प्रचण्डले बार्गेनिङ गर्न सक्छन् ।”

माओवादीले अहिले उपराष्ट्रपति रहेका नन्दकिशोर पुनलाई राष्ट्रपति बनाउने, सरकारमा बलियो उपस्थिति जनाउने, सके उपसभामुख पनि लिनेगरी रणनीति बनाएको कांग्रेसका एक नेताको टिप्पणी छ । तर माओवादीका नेता नारायणकाजी श्रेष्ठले बाह्रखरीसँग कुरा गर्दै अहिले सरकारको नेतृत्वका विषयमा कुनै छलफल पनि नभएको बताए ।

“हामी आन्तरिक या गठबन्धन कहीँ पनि सरकारको नेतृत्व या भागबण्डाको छलफलमा प्रवेश गरेका छैनौँ,” कुरा गर्दै श्रेष्ठले भने,“पहिले मत परिणाम आउन दिऊँ अनि कुरा गरौँला नि ।”

प्रचण्ड निकट एक नेताका अनुसार जेलमा पुगेर चौधरीलाई भेट्नुको अर्थ गठबन्धनलाई बलियो बनाउनकै लागि हो । केही नपुगेको सिटमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरुलाई पनि सहभागी गराउन सकिने तयारीस्वरुप नै भेटघाट भएको हो ।

नागरिक उन्मुक्ति पार्टीसँग चार सांसद रहेका छन् । कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीकै नेताहरुले चुनाव जितेका छन् भने बर्दियाको एक क्षेत्रमा पनि सो पार्टीकै नेताले स्वतन्त्र उमेदवारी दिएर जित हासिल गरेका छन् ।

अहिलेसम्मको मत परिणामको अवस्था हेर्दा सत्ता गठबन्धन बहुमतको नजिक छ । कांग्रेसले अहिलेसम्म प्रत्यक्षमा ५३ सिटमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले १७ स्थानमा जित हासिल गरेको छ ।

कांग्रेसले गणना बाँकी रहेका र समानुपातिक गरी ९० बढी सिट प्राप्त गर्ने अनुमान गरेको छ भने माओवादी केन्द्रले पनि प्रत्यक्ष र समानुपातिक गरी ३५ सिटको अनुमान गरेको छ ।एकीकृत समाजवादीसँग रहेको १० सिट र समानुपातिकतर्फ पनि ३ प्रतिशत पुर्‍याउन सके थप चारजना सांसद उसको पनि थप हुने आकलन छ ।

लोसपाका चार र राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन् । करिब १४० जना यही गठबन्धनका सांसद हुन सक्ने आकलन गत्ता पक्षले गरेको छ । नपुग्ने अवस्थामा नागरिक उन्मुक्ति पार्टीलाई पनि सँगै लैजाने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...