मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् । एक सुत्केरी र उनको शिशुको उपचारमा लापर्वाही भएको भन्दै आन्दोलन भएपछि उनले बिहीबार राजीनामा दिनुपरेको हो । उनको राजीनामा बिहीबार बेलुका नै संसदले पारित गरेको छ...बाँकी
कुवेतको सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका छन् ।...बाँकी
एजेन्सी। भारतीय सेनाले चीनको पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले लद्दाखमा माइक्रोवेभ हतियार प्रयोग गरेको दाबीलाई अस्विकार गरेको छ। भारतीय सेनाले अनलाइन मिडियामा आएका त्यस्ता दावीहरुलाई पूर्णरुपले अस्वीकार गरेपनि चिनियां पक्षले भने माइक्रोवेव हतियारहरू पूर्वी लद्दाखमा...बाँकी
एजेन्सी- कोरोन भाइरसको संक्रमण बढेपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ । सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी...बाँकी
काठमाडौं। दुबइका शासक शेख मोहम्मद बिन राशिद अल मकतुमकी पत्नी राजकुमारी हया बिन्त हुसेनको आफ्नै बडीगार्डसँग अवैध सम्बन्ध भएको खुलेको छ । बेलायती नागरिक रहेका ती बडीगार्डलाई चुप लाग्नको लागि राजकुमारी हयाले १.२ मिलियन पाउण्ड...बाँकी
काठमाडौं । भारत उत्तरप्रदेशको प्रतापगढ जिल्लामा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ ।विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना...बाँकी
विश्वको सबै भन्दा महँगो कार बुगाटी भन्ने कार कम्पनिले निर्माण गरेको छ । यस बर्षको जेनेवा अटो शोमा यसलाई सबै भन्दा महँगो कार घोषणा गरिएको हो । बुगाटी कम्पनिले बनाएको नयाँ मोडलको गाडीको नाम बुगाटी...बाँकी
एजेन्सी । विश्वभर कोरोनाको कहर छ । कोरोनाले अहिलेसम्म लाखौको ज्यान लिइसकेको छ । यस्तो अवस्थामा उता प्रहरी र सेनाबीच भएको भि-ड न्तमा १० जना सुरक्षा क र्मीको मृत्यु भएको छ । पाकिस्तानको करांची स्थित...बाँकी
एजेन्सी । भारतले अमेरिकासंग गरेको सुरक्षा सम्बन्धी सम्झौता पछि चीनले पनि तयारी थालेको छ । यु द्ध का लागि सेनाको तयारीलाई बढावा दिन उच्च उचाइमा तैनात पीपुल्स लिबरेशन आर्मी (पीएलए) लाई उच्च प्राविधिक व्यवस्था गरेको...बाँकी
एजेन्सी, । चीन विश्वको ठुलो नौसेना भएको मुलुक बनेको छ । उसले नौसेनाको आकारमा अमेरिकालाई उछिनेको छ । चीनले एक दशकमो अहिलेको नौसेनालाई दोब्बर बनाउने उद्देश्य समेत लिएको छ । उसले इन्डो प्यासिफिक क्षेत्रमा सामरिक...बाँकी