News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार

के भिड्छन् त चिन र भारत : सेनाप्रमुखलाई बोलाएर भारतीय रक्षामन्त्रीले चीनलाई दिए यस्तो धम्की

काठमाडौं । भारत–चीनबीचको तनाब थप बढ्न थालेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनलाई उस्कै भाषामा जवाफ फर्काउने बताएका छन् । पछिल्ला दिनहरुमा लद्दाखलाई लिएर दुई देशका सैनिकबीच विवाद चर्कदै गएको छ । भारतीय मिडियाहरुमा...बाँकी

यस्ता पनि राजा ! बिरामी छोरालाई पीडामा छाडेर यौनदासीसँग रोमान्स गर्दै थाइ राजा

थाइ राजा रामा दशौंका एकमात्रै छोरा तथा गद्दीका हकदार १५ वर्षीय दिपाङक्रोन रश्मीजोती अहिले जर्मनीमा ‘एक्लो र बेवास्ताको’ जीवन बाँचिरहेका छन् । जबकी, यही समय उनका बाबु २० जना यौन दासीसँगै जर्मनीको एउटा होटलमा रोमान्स...बाँकी

बिश्वकै खतरा शासक रहेको उत्तर कोरियाली नेताबारे थप गम्भीर खुलासा

काठमाडौं । पछिल्लो समय एकदम रहस्यमय बन्दै गएका उत्तर कोरियाली नेताबारे थप गम्भीर खुलासा भएको छ । त्यहाँको सरकारी मिडिया केसीएनएले आइतबार भनेको छ कि उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकासँग आ णवि क...बाँकी

यसरी आयो नेपालका नेतालाई दुखको खबर नेताहरु विदेश भ्रमणमा जाँदा उत्तै पक्राउ पर्न सक्ने

संक्रमणकालीन न्यायलाई सम्बोधन गर्न ढिलाइ भइरहेको भनेर चिन्ता व्यक्त भइरहेका बेला नेपालका लागि अष्ट्रेलियन राजदूत पेटे बुडले नेपाली नेताहरू विदेशमा पक्राउ पर्न सक्ने बताएका छन्। उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूप मा गम्भीर प्रकृतिका मानव अधिकार...बाँकी

एकाएक ९ जना मन्त्रीले एकैपटक सामूहिक राजीनामा दिएपछि सरकारलाई धक्का, समर्थन भने यथावत

काठमाडौं । श्रीलंकामा नौजना मन्त्रीले पदबाट राजीनामा दिएपछि सरकारलाई धक्का लागेको छ। इस्टरका दिन २१ अप्रिलमा भएको बम विस्फोटपछिको हिंसामा कम्तिमा २५८ जना मारिएको विषयमा मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् । मुस्लिम मन्त्रीहरुले हिंसामा अल्पसंख्यकलाई...बाँकी

हात हतियारमा खर्च गर्ने बजेट दुर दराजका जनताको विकासमा लगाउँ : पाकिस्तानी सेना

इस्लामावाद । लामो समय देखि आर्थिक संकट झेल्दै आएको पाकिस्तानलाई ठुलो राहत मिलेको छ । पाकिस्तानी सेनाले एक अभूतपूर्व कदम उठाएको छ । पाकिस्तानी सेनाले दिएको जानकारी अनुसार सेनाले रक्षा बजेटमा कटौती गर्न लागेको छ...बाँकी

गाउँमा चुनावमा बोल्यौ तर पानी आएन भनेर प्रश्न गर्दा महिलालाई सांसदले लात्तै लात्तले हाने {भिडियोसहित}

काठमाडौ । यहाँ भारतीय जनता पार्टी ९भाजपा० विधायकले महिलामाथि मारपीट गरेको भिडियो अहिले सामाजिक सञ्जाललमा भाइरल भइरहेको छ । यो भिडियोमा बीजेपी विधायक बलराम थवानीले महिललाई मारपीट गरिरहेको देख्न सकिन्छ । ति महिलाको गल्ती अहमदाबाद...बाँकी

चर्चामा छोरो अमेरिका, अमेरिका देखि अष्ट्रेलिया सम्म पुगेका नेपाली दाजुभाईले एक पटक हेर्ने कि यो गीत ?

चर्चामा छोरो अमेरिका, अमेरिका देखि अष्ट्रेलिया सम्म पुगेका नेपाली दाजुभाईले एक पटक हेर्ने कि यो गीत ? सन्तान जन्माएर पनि बुढेसकालमा सन्तान सुखको आभाष गर्न नपाएका आम नेपाली बुबा आमाहरुको प्रतिनिधि मुलक गित छोरो अमेरिका...बाँकी

मोदीसँग अब नेपालमाथि नाकाबन्दी गर्ने हिम्मत छैन ? आयो सनसनीपूर्ण खुलासा (भिडियोसहित)

मोदीसँग अब नेपालमाथि नाकाबन्दी गर्ने हिम्मत छैन ? आयो सनसनीपूर्ण खुलासा (भिडियोसहित) काठमाडौं । सन् २०१४ को निर्वाचनपछि भारतीय राजनितिमा बलिाये खम्बाको रुपमा उदय भएको थियो प्रधानमन्त्री नरेन्द्र मोदीको । उनै नरेन्द्र मोदीलाई फेरी एक...बाँकी

दुखद् खबर कार दुर्घटना अपडेट : उपचार गरेर आउँदै गरेका एकै परिवारमा ५ जनाको मृत्यु

काठमाडौं । कार दुर्घटनामा एकै परिवारका ५ जनाको ज्यान गएको छ । भारतको ओडिशा राज्यको कालाहान्डी जिल्लामा हिजो राति भएको सडक दुर्घटनामा एकै घरका दुई बच्चासहित ५ जनाको ज्यान गएको हो । यो दुर्घटनामा २...बाँकी