News Portal

गृहपृष्ठ अन्तर्वार्ता, मुख्य समाचार, राजनीति, समाचार

चितवनमा रेणु त के उनका बा सँग पनि चुनाव लड्न तयार छु :देवी ज्ञवाली

काठमाडौं। नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र उनकी छोरी भरतपूर महानगरपालिकाकी मेयर रेणु दहाललाई कडा जवाफ दिएका छन् । अघिल्लो पटकको स्थानिय तहको...बाँकी

अब सरकारमा बस्दैनौँ, राष्ट्रघातमा संलग्न हुँदैनौँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संसदमा पेश गरिएको एमसीसी सम्झौता निर्णयार्थ पेश हुनुअघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले एमसीसी बलजफ्ती संसदमा टेबल...बाँकी

रेणु त के उनका बा सँग पनि चुनाव लड्न तयार छु :देवी ज्ञवाली

काठमाडौं। नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र उनकी छोरी भरतपूर महानगरपालिकाकी मेयर रेणु दहाललाई कडा जवाफ दिएका छन् । अघिल्लो पटकको स्थानिय तहको...बाँकी

अन्ततः लामाे प्रतिवेदन लेख्दै दलवल सहित वामदेव गाैतम पनि माओवादी केन्द्रमा !

काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गाैतम माओवादी केन्द्रमा प्रवेश गर्ने संकेत गरेका छन ।उनले देशकाे विकास गर्नकाे लागि माओवादीले अगाडी सार्दै आएका विचारलाई आत्मासाथ गरेका छन । गाैतमले संसदिय व्यवस्थाले राज्यकाे निकास दिन नसक्ने...बाँकी

भिम रावलको सनसनीपुर्ण खुलासा : केपी वाहेक अरु सबै कम्युनिस्ट एकताको सम्पुर्ण तयारी पुरा

काठमाडौं। नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन् ।लामो बहस र छलफलपछि दुबै नेताको सहमतिका आधारमा १० बुद्धे सहमति भए पनि...बाँकी

यो देशकाे महानायक हाे माधव नेपाल पुरै देश उहाँकाे एजेण्डा र उहाँ कै वरिपरि घुमेकाे छ :राजेन्द्र पाण्डे

काठमाडौ। नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डेले आफूहरुले एकताको लागि हदैसम्मको लचकता अपनाएको भएपनि अध्यक्ष केपी शर्मा ओलीले एकताको बाटो बन्द गरेकोले पार्टी फुटेको बताएका छन्। नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको...बाँकी

केपी ओलीले एमालेलाई ‘खरानी’ पार्ने भए…

काठमाडौं । नेकपा एमालेका नेताले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर प्रश्न उठाएका छन् । लुम्बिनी प्रदेशमा सत्ता परिबर्तनप्रति चिन्तित हुदै अध्यक्ष ओलीकै कारण एमाले खरानी बन्न सक्ने बताएका हुन । अध्यक्ष ओलीमा बिकसित भएको...बाँकी

यस्तै हो भने आगामी निर्वाचनमा एमाले सिद्धिन्छ : एमाले नेता मानन्धर

काठमाडौं । पञ्चायत विरोधी आन्दोलनबाट राजनीतिमा लागेका नेकपा (एमाले)का नेता रामवीर मानन्धरलाई पार्टीले स्थानीय निकाय र संघीय निर्वाचन गरी चार पटक टिकट दियो । सबै निर्वाचनमा उनी विजयी भए । २०७० सालको निर्वाचनमा हिसिला यमीलाई...बाँकी

केपी ओलीको आत्मविश्वास समाप्त भैसक्यो, आफ्नै निर्वाचन क्षेत्रमा १० हजार मतले हार्छन् : झलनाथ खनाल

काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली अबको चुनावमा आफ्नै निर्वाचन क्षेत्रमा पनि चुनाव हार्ने बताएका छन् । प्राइम टिभीको ‘जनता...बाँकी

तीनवटै चुनाव एकै पटक गर्ने ! सबैमा निर्वाचन क्षेत्रमा गठबन्धनका उमेद्बार, एमाले पत्तासाफ

काठमाडौँ – । सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलका शीर्ष नेताले राजनीतिक सहमति जुटे वैशाख÷जेठमा संसदीय र नजुटे स्थानीय तहको चुनावमा जाने समझदारी गरेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...बाँकी