News Portal

गृहपृष्ठ पत्रपत्रिका, मुख्य समाचार, राजनीति, समाचार

प्रभु साहले एमाले छोड्दै, नयाँ पार्टी गठन गर्ने तयारी

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको तयारीमा जुटेका छन् । राजनीतिक वृतमा कुनै न कुनै रुपमा चर्चामा रहने साहले नयाँ दल दर्ताका लागि थालेको गृहकार्य अहिले चर्चामा छ ।...बाँकी

सिंगापुरको उपचारमा ओलीले सुटुक्क सवा करोड खर्च गरेको खुलासा !

काठमाडौं । सत्तामा रहनेले लुटको परम्परा तोडेको भन्दै त्यसबेला देशवासी खुशी भए, जब प्रधानमन्त्री केपी ओलीले आफ्नै खर्चमा सिंगापुरमा स्वास्थ्योपचार गर्न लागेको खबर सुने । देशवासी फेरि पनि खुशी भए, जब आफ्ना प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण...बाँकी

आजदेखि गाईजात्रा पर्व सुरु

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई...बाँकी

भिम रावल सहित तेस्रो धारलाई एमालेमा प्रवेश नै निषेध !

काठमाडौं। नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ। पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई...बाँकी

एक्लिए माधव नेपाल, आफ्नै पक्षका ४ दर्जन बढी प्रभावशाली नेता एकसाथ ओइरिए ओलीतिर (नामावलीसहित)

विगतमा माधवकुमार नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा उभिएका छन्। उपाध्यक्षहरू भीम रावल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञावली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी समिति सदस्य सुरन्द्र पाण्डे,...बाँकी

भोलि राति १ बजेर ५८ मिनेट देखि चम्किने छ यी ४ राशिको भाग्य

शुक्र ग्रह सौर्य मण्डलमा सूर्यबाट दोस्रो ग्रह हो। यस ग्रहको सतह चट्टानले बनेको छ र यसको वायुमण्डल कार्बन्डाईअक्साइड् र बिषालूसल्फ्युरिक् एसिडले बनेको हुन्छ। पृथ्वीको सामान्य तापक्रममा सल्फ्युरिक् एसिड तरल अवस्थामा हुन्छ तर शुक्र ग्रह यती...बाँकी

एमालेमा माधव नेपाल अर्कै सोच्न थालिसके …

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि आफूले अझै पर्खिरहेको जानकारी दिएका छन् ।बागमती प्रदेशका नेता कार्यकर्तालाई शनिवार सम्बोधन गर्दै नेता नेपालले एकतामै जोड दिए । नेता नेपालले...बाँकी

माधव नेपालको पक्षमा एकसाथ ओइरिए यी ८७ जना नेताहरू, ओली एक्लिदैँ (नामावलीसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ ।अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न...बाँकी

माधव समुहमा रुवाबासी, नेपाल समूहबाट खनाल पक्ष अलग

एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार प्रष्ट देखिएको छ । एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ । अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको छ । त्यो दुई धार...बाँकी

हिमानी थाइल्यान्ड बसेको मौका छोपेर पारस शाह निर्मल निवासमा

काठमाडौं । बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बस्नुभएको छ । तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस...बाँकी