News Portal

गृहपृष्ठ भिडियो, मुख्य समाचार, राजनीति, समाचार

अब म एमाले बनेँ, ओलीको पक्षमा देशभर घुम्छु : डा. सुरेन्द्र केसी

शिर्षक अनुसारको कुरा भिडियोमा छ । कृपया भिडियो हेर्नुहोला ।। माधव समूहबाट शिक्षामन्त्रीमा रामकुमारी झाँक्री र गोकर्ण बिष्ट रोजगार तथा सामाजिक मन्त्रीमा ! काठमाडौं । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस नेता शेरबहादुर देउवाले माधव...बाँकी

माधव नेपाल राजनेता हो, गद्दार होईन : रिजाल (भिडिओसहित)

काठमाडौं, । नेकपा (एमाले) का नेता विष्णु रिजालले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई गद्दार भनेकोमा आपत्ति जनाएका छन् । उनले भने,‘माधव नेपाल लाल गद्दार होईन, उहाँ विल्कुल लाल गद्दार होईन ।...बाँकी

देउवा प्रधानमन्त्री भएभने कान का’ट्छु भन्ने दिपेन्द्र कँडेलले कान का’टे….

काठमान्डौ- शेरबहादुर देउवा प्रधानमन्त्री भए भने कान का’टेर पातमा राख्छु भन्दै अभिव्यक्ति दिने दिपेन्द्र कँडेलले कान का’टेका छन् ।केहि दिन अगाडी युटुबमा अन्तरबार्ता दिने क्रममा उनले देउवा प्रधानमन्त्री भए भने कान का’टेर पातमा राख्छु भन्दै...बाँकी

एक महिना पछी माधब कुमार नेपाल प्रधानमन्त्री हुने पक्का, पार्टी भित्रको यस्तो रहस्य (भिडियो सहित)

काठमाडौँ / नेपाली कांग्रेसका सभापति एवं नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विश्वासको मत दिने बचन दिएका छन् । बुधबार नेपालकै निवास कोटेश्वरमा भेटवार्ताका लागि पुगेका प्रधानमन्त्री देउवालाई नेता नेपालले यस्तो...बाँकी

स्कूल ड्रेसमै यस्तो टिक- टक बनाएपछि रातारात भाइरल (हेर्नुहोस् भिडियो)

भिडियो अन्त्यमा छ) नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक...बाँकी

केपी ओलीलाई अध्यक्ष मानेर एकता हुँदैन, अध्यक्षबाट हटे सोच्न सकिन्छ : झाँक्री (भिडिओसहित)

काठमाडौं, । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले एकता भन्नुको अर्थ लम्पसार हुनु नभएको भन्दै राजनीतिक जमिन र बास्तविकतामा आधारित भएर एकता हुनुपर्नेमा जोड दिएकी छिन् । उनले आफूहरुले कहिल्यैपनि एमाले फुटाउन नचाहेको जिकिर गरिन्...बाँकी

सुजिता भण्डारी प्र’क’र’ण अनु,सन्धान नयाँ मोडमा भेटियो नसोचेको यस्तो प्रमाण (भिडियो सहित)

चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिता भण्डारी प्रकरणमा प्रहरीले सुक्ष्म तरिकाले अनु,सन्धान अगाडी बढाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृ त फेला परेकी सुजिताको श व नजिकै उनले...बाँकी

बुढानिकण्ठमा खैलाबैला, देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिने भीम रावलको घोषणा (भिडिओ)

काठमाडौं,। नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले हिजो भएको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकारात्मक भएको स्पष्ट पारेका छन् । उनले वार्ताको प्रक्रिया जारी नै रहेको भन्दै...बाँकी

अब कहिल्यै काठमाडौं फर्किने छैनन् सुजिता…..

राप्ती नगरपालिका–३ की ४५ वर्षीया अम्बिका भण्डारीका आँखा ११ दिनदेखि ओभानो भएका छैनन्। रुँदा–रुँदा आँखा राता भएका छन्। छिनमै भक्कानिन्छिन्, छिनमै चुप लाग्छिन्। शरीर क’मजो’र भएर टा’उकोमा फे’टा बाँ’धेकी छिन्। आफूलाई सम्हाल्नै सकेकी छैनन्। आफन्त...बाँकी

जिपलाइनको मज्जा लिदै गर्दा भेटीए नेपाल आइडलबाट चर्चा कमाएका निशान र उनकी पत्नि ऋचा

काठमाडौँ । नेपाल आइडलबाट चर्चा कमाएका निशान भट्टराई आफ्नी श्रीमतीसँगै धुलिखेलमा जिपलाइन खेल्न पुगेका छन् । कोरोना महामारीले देश नै ठप्प भएका बेला यो जोडी भने छुट्टिको फाइदा उठाउँदै श्रीमतीसँगै धुलिखेलमा जिपलाइन खेल्न पुगेको भिडियो...बाँकी