News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

बामदेवको मन्त्री हुने सपना तुहियो, सांसद पद नै महँगो पर्ने संकेत

काठमाडौं- नेकपाका वरिष्ठ नेता एवं पार्टी उपाध्यक्ष वामदेव गौतमको अब मन्त्री बन्ने सपना लगभग तुहिएको छ । आमनिर्वाचन हारेका नेता वामदेव पार्टीभित्र अनेकौं चलखेल गरेर राष्ट्रियसभा सदस्य सांसद बन्न त सफल भए । तर, वामदेव...बाँकी

पार्टीमा कार्यकारी अधिकारको प्रयोग सुरु भयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज बसेको छ । पूर्वएमाले र पूर्वमाओवादीले प्रयोग गर्दै आएका क्रमश: धुम्बाराही र पेरिसडाँडालाई पार्टी एकतापछि एकीकृत पार्टीको केन्द्रीय कार्यालय बनाइएको...बाँकी

दुई महिना अर्कैसग बिहेगरे अब प्रितम बेगर बाँच्न सक्दिन भन्दै दमककी युवती पत्रकारसँग टाप

दमक/झापाकी एक महिला २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी छन् । झापा दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरी आएकी ति महिलाले २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी परिवारले जनाएको हो ।...बाँकी

घरवाट पढ्न निस्केकी १७ वर्षकी छोरीको एकैछिनमा मृ’त्युको खबर, सेतो कारमा चढेको गाउँलेले देखेका थिए (भिडियो हेर्नुस्)

काठमाडौ । रुपन्देहीको सैनामैना नगरपालिकामा वडा नम्बर ११ मा एक १७ वर्षकी युवतीको रहस्यमय निधन भएको छ । पढ्न भनेर घरवाट निस्केकी युवती निधन भएको अवस्थामा फेला परेपछि परिवारका सदस्य निकै दुखी भएका छन् ।...बाँकी

खुल्यो सबै कुरा वामदेव र नारायणकाजी कसरी बन्दैछन् मन्त्री ?

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा मन्त्री बन्ने पाउने विषय अन्योल बनेको छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनमा पराजित भएको व्यक्ति मन्त्री बन्न नपाउने भन्नेबारे नेपालको संविधानमा...बाँकी

दुनियाँलाई विश्वास गर्न गाह्रो पर्ने खालको एउटा यस्तो घटना

काठमाडौं । विश्वमा अनेक घटनाहरु देख्न पाइन्छ । कति घटना हामीले विश्वास गर्न गाह्रो पर्ने खालका पनि हुन्छन् । यस्तै एक घटना भारतबाट बाहिर आएको छ । भारतको गुजरातमा भएको एक घटनाले त्यहाँका मानिसहरु अचम्ममा...बाँकी

नब विबाहित श्रीमतीले २५ लाख सम्पत्ति लिएर प्रेमीसँग फरार (प्रेमीले दिएको धम्कीको म्यासेजसहित)

दमक । दुई महिना अघि विवाह गरेकी श्रीमतीले २५ लाख रुपैया लिएर वेपत्ता भएपछि श्रीमान र उनक परिवार बेहुलीको खोजीमा लागेका छन् । झापा दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरी आएकी एक युवती...बाँकी

भारतभन्दा ठूलो शत्रु बनेर निस्कियो चीनः नेपालमाथि गर्यो अहिलेसम्मकै ठूलो घात

चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएको छ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको जानकारी दिए। यो व्यापारिक प्रयोजनका लागि रहेको...बाँकी

बिजुली गए ऊर्जा मन्त्रालयमा फोन गर्नू – वर्षमान पुन

काठमाडौं -: सरकारले पछिल्लो समयमा विभिन्न मर्मत तथा प्राविधिक कारणले लाइन काटिरहेको बताएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रालयले यसलाई लोडसेडिङ नभएको प्रष्ट्याएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रीको निजी सचिवालयका अनुसार सडक...बाँकी

अब के हुन्छ ? ओली सरकारको निर्णयबिरुद्ध सर्वोच्चको कडा आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता सन्तोष...बाँकी