News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि । संस्थापन पक्षका नेताहरुलाई प्रेम आले, किसान श्रेष्ठ लगायतका केही सांसद शेरबहादुर देउवालाई विश्वासको मत दिन जाँदैछन् भन्ने जानकारी आइसकेको थियो...बाँकी

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी कम्युनिष्ट एकता हुने खुलासा गरेका छन् ।’ यस विषयमा विप्लवसँग पनि सकारात्मक ढंगले कुराकानी भएको प्रचण्डले बताएका छन् ‘। प्रचण्डले...बाँकी

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा (एमाले) वनेका नेता रामबहादुर थापा ‘बादल’ विच भेटवार्ता भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छोडेर वृहद कम्युनिष्ट मोर्चा...बाँकी

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका लागि सांसदहरुको गणनामा ध्यान दिन थालिएको बुझिएको छ । संविधानको धारा १०१ को उपधारा १ अनुसार राष्ट्रपतिलाई महाभियोग लगाउन प्रतिनिधि...बाँकी

कुनै २/४ जनाको झुण्ड होइन, देशको धेरै जनसंख्या मेरो साथमा छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि...बाँकी

माओवादी त्यागेर ओली क्याम्पमा गएका नेताहरुलाई श्रीमती र भाइभतिजाले पनि छोडे…

मन्त्रीको लोभमा माओवादी छाडेका नेताहरु पार्टी र कार्यकर्तामात्रै हैन, आफन्तबाटै एक्लिएका छन् । टोपबहादुर रायमाझीलाई ‘एमाले नेता’ त भनिन्छ । तर, उनीसँग आफ्नै भतिजा र भतिजी पनि एमालेमा गएनन् । उनीहरु माओवादी केन्द्रकै विभिन्न जनसंगठन...बाँकी

केपी ओलीले एमालेमा आत्मसमर्पण गर्नुपर्छ : घनश्याम भुसाल

काठमाडौं। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी ओलीले आत्मसमर्पण गर्नुपर्ने बताएका छन्। एमाले नेता भुसालले भने, ‘कमरेड ओली नेतृत्वको संसदीय दलको मर्यादाको उल्लंघन होइन, हामीले त हाम्रो संसद र संविधानलाई असफल पार्ने डिजाइनलाई...बाँकी

माधव पक्षबाट मन्त्री बन्नेको अन्तिम नामावली पुग्यो बालुवाटार ! को-को परे ?

काठमाडौं |प टकपटक एमाले एकता भाडिदैँ आएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।तर सो निर्णय लत्याउदैँ नेता नेपाल अघि बढेका छन् । आफ्नै...बाँकी

ओलीले बहिस्कार गरेपछि महेश बस्नेतको ग्याङ चकित…

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले युथ फोर्सको भ्याली कमाण्डको कार्यक्रममा अनुपस्थित भएर असन्तुष्टि जनाएका छन् । एक पटक मरिसकेको युथ फोर्सलाई सत्ता गुमेको आवेगमा सांसद अपहरणको वात लागेका एमालेका नेता महेश बस्नेतले ब्यूँताएका छन्...बाँकी

वैद्यको प्रस्ताव प्रचण्डद्वारा स्वीकार, पार्टी एकताका लागि तयार

काठमान्डौ – नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संसदमा रहेका कम्युनिष्ट पार्टी र सडकमा रहेका कम्युनिष्ट पार्टी एकजुट भएर जान आग्रह गरेका छन् । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान...बाँकी