काठमाडौं, । धादिङको सिद्धलेक गाउँपालिकाको १ र २ नम्बर वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ३० वर्षदेखि नेकपा एमालेको गढ मानिने उक्त क्षेत्रमा गठबन्धनका उम्मेदवारले बाजी मारेका हुन् । वडा नम्बर १ मा गठबन्धनका...बाँकी
काठमाडौँ । काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहाले नेकपा एमालेका उम्मेदवार केशव स्थापित र पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सृजना सिंहको भन्दा पनि बढी मत ल्याएर लिड गरिरहेका छन् । त्यसैले भने सबैको...बाँकी
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा २२६ मतले अग्रता लिएकी छन् ।१९ हजार ७८८ मत गणना हुँदा दाहालले ६ हजार ६७८ मत ल्याएकी छन् ।...बाँकी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पाँच दलीय गठबन्धनले झट्का दिएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा सबै पदमा सबैभन्दा बढी जितेको एमाले यसपटक दोस्रो हुने दिशामा देखिएको छ । एमालेले अहिलेसम्म...बाँकी
काठमाडौं। स्थानीय तहको निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक हुँदैगर्दा २०७४ को तुलनामा नेकपा एमाले निकै कमजोर देखिएको छ। मंगलबार बिहानसम्मको मतपरिणाममा एमाले विगतभन्दा निकै कमजोर देखिएको हो। २०७४ को स्थानीय निर्वाचनमा प्रमुख र अध्यक्ष गरी...बाँकी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले जनता स्थापित दलहरुसँग सन्तुष्ट नरहेको बताएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले...बाँकी
काठमाडौँ,। नेपाली कांग्रेसका महामन्त्री एवम् चर्का भाषण गरेर चर्चामा आउन रूचाउने गगन थापाको निर्वाचन क्षेत्रमा काँग्रेसको गढ नेकपा (एमाले)ले भत्काएको छ । गगनलाई चक्मा दिंदै एमालेले काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा जित हासिल गरेको...बाँकी
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थानीय चुनावबाट अपेक्षित परिणाम नआए पनि पार्टी निर्माणमा अझ सशक्त भएर लाग्नुपर्ने बताएका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन र...बाँकी
चितवन। भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवारद्वय माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच कडा टक्कर भइरहेको छ । निवर्तमान मेयर दाहाल गठबन्धनकी साझा उम्मेदवार हुन् । भने एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको साथ रहेको छ ।...बाँकी
दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर बिजयी भएका छन् ।यो वडामा कुल ७१४ मत खसेको थियो । यहाँ माओवादी केन्द्रं र राष्ट्रिय जनमोर्चाका बीचमा...बाँकी