News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

योगेशको गृहजिल्ला ताप्लेजुङमा एमालेको रुवाबासी, योगेशकै घर भएको वडामा गठबन्धनको बिजय

काठमाडौं । सबैतिर आफ्नो पार्टी जिताउन खटिएका ‘हेभिवेट’ नेताहरूमध्ये धेरैले आफ्नै वडा र पालिका जिताउन नसकेको भनेर आलोचना खेपिरहेका बेला यो अपजस भोग्ने सूचीमा एमाले नेता योगेश भट्टराई पनि थपिएका छन्। यसअघि शेरबहादुर देउवाको घर...बाँकी

पुरै देश माओवादीमय बन्दै, एमालेका गढहरु भत्काउँदै यी पालिकामा र वडाहरुमा माओवादीसहित गठबन्धन बिजयी

काठमाडौं, । शंकर पोखरेलको गड भत्काउदै माओवादीको शानदार जित मगर बिजयी दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर बिजयी भएका छन् । यो वडामा कुल ७१४ मत...बाँकी

फेरी एमालेकाे अर्को चमत्कार, १२ वडाका अध्यक्ष–सदस्यसहित गाँउपालिका अध्यक्ष

काठमाडौं, । डोल्पाको शे(फोक्सुण्डो गाँउपालिका अध्यक्षमा एमालेका धाव सम्डुक गुरुङ निर्बिरोध निर्वाचित हुनुभएको छन । अध्यक्षमा एमालेका गुरूङबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उहाँ निर्बिरोध बन्नुभएको हो । अध्यक्षमा निर्बिरोध हुने गुरुङ नेकपा एमाले डोल्पाको उपसचिव...बाँकी

फेरी एकैपटक १० वडामा माओवादी केन्द्रको पुरै प्यानल बिजयी, देशभर खुसियाली !

रुकुम। स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा माओवादी केन्द्रले देशभर १० ठाउँमा बिजय हात पारेको छ । अहिले सम्म हामीलाई प्राप्त भए अनुसार माओवादीले जितेका स्थानीय तहहरु...बाँकी

देशैभरका एमालेलाई चितवनले दियो खुसीको खबर, एकपछि अर्को बिजयको घोषणा हालसम्म यतिधेरै बिजयी

चितवन । चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका-११ र राप्ती नगरपालिका-६ मा एमालेको प्यानलै विजयी भएको हो । कालिका-११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी भएका हुन् । विजयी...बाँकी

१२४ पालिकाको नतिजा सार्वजनिक, कहाँ कस्ले जिते (सूचिसहित)

काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । सोमबार दिउँसो १ बजेसम्म १२४ स्थानीय तहको अन्तिम परिणा आएको छ । जसमध्ये ४९ स्थानीय तहमा नेतृत्व जित्दै...बाँकी

ओलीको गृह जिल्लामा एकपछि अर्को एमालेलाई झट्का, एकीकृत समाजवादीको प्यानलै विजयी

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा नेकपा (एकीकृत समाजवादी)ले खाता खोलेको छ।कांग्रेस र माओवादी गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका कमल गाउँपालिका(२ मा एकीकृत समाजवादीका अशोक सुब्बा वडा अध्यक्षमा निर्वाचित भएका छन्।...बाँकी

देशैभर माओवादी केन्द्रले जितेका यी हुन् २७ पालिका (सूचीसहित)

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म देशभर १२६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेकपा (माओवादी केन्द्र)ले २६ पालिकाको प्रमुख जितेको छ ।माओवादी केन्द्रले मतगणना...बाँकी

२०४८ सालदेखि एमालेले जित्दै आएको योगेश भट्टराईको गृहपालिकामा माओवादी विजयी

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङका मैवाखोला गाउँपालिकामा नेकपा एमाले पराजित भएको छ । मैवखोलामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार विजयप्रकाश वनेम विजयी भएका छन् । उनका प्रतिस्पर्धी...बाँकी

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !

काठमाडाैं । भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय सुवेदीले अग्रता लिएका छन् । गठबन्धनको तर्फबाट माओवादीकी उम्मेद्वार रेनु दाहाललाई सुवेदीले २९ मतले पछि पारेका हुन् । सोमबार विहान साढे ३ बजेसम्म भरतपुर महानगरको ८...बाँकी