झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा नेकपा (एकीकृत समाजवादी)ले खाता खोलेको छ।कांग्रेस र माओवादी गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका कमल गाउँपालिका(२ मा एकीकृत समाजवादीका अशोक सुब्बा वडा अध्यक्षमा निर्वाचित भएका छन्।...बाँकी
काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म देशभर १२६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेकपा (माओवादी केन्द्र)ले २६ पालिकाको प्रमुख जितेको छ ।माओवादी केन्द्रले मतगणना...बाँकी
काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङका मैवाखोला गाउँपालिकामा नेकपा एमाले पराजित भएको छ । मैवखोलामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार विजयप्रकाश वनेम विजयी भएका छन् । उनका प्रतिस्पर्धी...बाँकी
काठमाडाैं । भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय सुवेदीले अग्रता लिएका छन् । गठबन्धनको तर्फबाट माओवादीकी उम्मेद्वार रेनु दाहाललाई सुवेदीले २९ मतले पछि पारेका हुन् । सोमबार विहान साढे ३ बजेसम्म भरतपुर महानगरको ८...बाँकी
दैलेख। दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।सुवेदीले ३२०० मत पाए भने काँग्रेसका उम्मेदवारले २५४४ मत पाए । सो...बाँकी
सल्यान। सल्यानको कुमाख गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन्। रानाले ६०८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त...बाँकी
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले ३ मतले उछिनेकी छन् ।१० हजार २०६ मत गन्दा सुवेदीले ३ हजार ५७५ मत पाएका छन् भने...बाँकी
राैतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीले तेब्बर मतका साथ अग्रता लिएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार शम्भु साहले पछिल्लो परिणाम अनुसार ८८२ मत...बाँकी
काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओलीले मतदान गरेको वडामा नेपाली काँग्रेस विजयी भएको छ । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गरेको थिए । सूर्यविनायक नगरपालिका २ बालकोटबाट...बाँकी
चितवन । चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका-११ र राप्ती नगरपालिका-६ मा एमालेको प्यानलै विजयी भएको हो । कालिका-११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी भएका हुन् । विजयी...बाँकी