News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माओवादी केन्द्रले रच्यो इतिहास: पहिले जिरो रहेको जिल्लामा जित्यो पालिका अध्यक्ष

दैलेख। दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।सुवेदीले ३२०० मत पाए भने काँग्रेसका उम्मेदवारले २५४४ मत पाए । सो...बाँकी

अघिल्लो पटक जितेको वडामा एमालेको जमानत जफत, चौतर्फी चर्चा

काठमाडौँ। काठमाडौँको शंखरापुर नगरपालिका वडा–२ मा अघिल्लोपटक जितेको एमालेको जमानत जफत भएको छ। एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले समेत खसेको मतको १० प्रतिशत ल्याउन नसक्दा लज्जास्पद हार बेहोर्नुपरेको छ। शुक्रबार भएको मतदानमा उक्त वडाबाट कांग्रेसका...बाँकी

देशैभर जित बढाउँदै एमाले, ३७ पालिकामा कुन दलबाट को-को भए निर्वाचित ? (सूचीसहित)

काठमाडौँ। शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केहि थोरै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । निर्विरोध भएकासहित ३७ गाउँपालिकाको नतिजा अनुसार नेकपा एमालेले एक नगरपालिकासहित १५ स्थानीय तहमा बाजी मारेको छ...बाँकी

देशै पहिलो पार्टी बन्दै एमाले, ३६ पालिकाको नतिजा सार्वजनिक : एमालेको अग्रता कायमै…कुन दलको कति सिट ?

काठमाडौं, । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत हालसम्म ३६ स्थानीय तहको मतगणनाको परिणम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । हालसम्म एमालेले १५ र नेपाली कांग्रसले...बाँकी

एमालेलाई धुलो चटाउदै एकीकृत समाजवादी, स्थानिय चुनावकाे परिणाम दनादन चौका छक्का !

काठमाडौं । डोल्पाका तीन वटा गाउँपालिकाको नेतृत्व निर्विरोध चयन भएको छ। आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि सोमबार भएको मनोनयन दर्तामा डोल्पाका तीन वटा पालिका प्रमुखमा एकल उम्मेदवारी परेको प्रमुख जिल्ला अधिकारी बेधनिधि अधिकारीले...बाँकी

बालेनलाई उछिन्दै काठमाडौँका अर्का स्वतन्त्र उम्मेदवारले मारे बाजी !

काठमाडौं । काठमाडौंमा बालेन्द्र शाह (बालेन) को चर्चा सेलाउन नपाउँदै अर्का स्वतन्त्र उम्मेदवार शानदारले सानदार जित हासिल गरेका छन् । यो समाचार हो काठमाडौँको उत्तरी पूर्वी भेगमा रहेको बूढानीलकण्ठ नगरपालिकाको । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर...बाँकी

देशैभर कांग्रेसको लहर चलेपछि गगन थापाले भने : मान्छे बेच्ने नभएर सामान बेच्ने देश बनाउन कांग्रेस आवश्यक

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन्। सोमबार नेपाली कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो टिप्पणी गरेका हुन् । यस्तै उनले नेपाललाई...बाँकी

कांग्रेस-एमाले-विप्लव गठबन्धनलाई हराउँदै थवाङबन्यो माओवादीको लालकिल्ला

रुपन्देही । रोल्पाको थवाङ गाउँपालिकामा विप्लव नेतृत्वको नेकपासहित नेपाली कांग्रेस, नेकपा एमालेको गठबन्धनलाई हराउँदै माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । विप्लव समूह, कांग्रेस, एमालेको गठबन्धनबाट दलजीत रोकामगर र उपाध्यक्षमा रायनबहादुर पुन मगरलाई...बाँकी

देशैभर कांग्रेसको विशाल अग्रता, एमालेका उम्मेदवारले पानी पनि भन्न नपाउने स्थिती

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् । शनिबार सुरु भएको मत गणनामा ४०० मत गन्दा चिरिबाबुले २१९ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले...बाँकी

माओवादी केन्द्रले रच्यो इतिहास: एमालेलाई हराउदै अरुणादेवी बनिन् पहिलो महिला अध्यक्ष

काठमाडौं । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छिन्।गत शुक्रबार भएको निर्वाचनमा खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अरुणादेवी राई निर्वाचित भएकी...बाँकी