काठमाडौँ । यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी १८ हजार रूपैयाँले वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ मा प्रतिव्यक्ति आम्दानी वार्षिक १ लाख ४६ हजार ५ सय २१ रूपैयाँ रहेकोमा चालु आर्थिक वर्ष १८ हजार रूपैयाँ...बाँकी
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट कितावमा शब्द हालेर छानिरहेको बताएकी छन्। बिहीवार विकास तथा प्रविधि समितिमा बोल्दै मन्त्री झाँक्रीले संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट...बाँकी
काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा एमालेमा फेरी खटपट शुरु भएको छ । १० बुँदे सहमति कार्यान्वयनलाई लिएर अध्यक्ष ओली र तत्कालीन नेपाल समूहका नेताहरुबीच खटपट...बाँकी
काठमाडौं। नयाँ आर्थिक वर्ष लागेसँगै एनएमबि बैंकले गाडी कर्जामा नयाँ स्किम ल्याएको छ।बैंकले ब्याज दर सस्तो र स्थिर भएको ऋण स्किम ल्याएको हो। ऋण कागजपत्र बुझाएको २४ घण्टामै ऋण स्वीकृत हुने छ। बैंकका अनुसार ऋणको...बाँकी
काठमाडौं – साउन ७ गतेदेखि झण्डै ३ करोड ९४ लाख रुपैयाँको आईपीओ आउने भएको छ । मानुषी लघुवित्तलले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आर्इपीओ निष्काशन खोल्ने भएको हो । कम्पनीले जारी पुँजीको...बाँकी
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ । झण्डै पौने आठ करोड कित्ता हाराहारीको आईपीओका लागि पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । थप १५ वटा कम्पनी...बाँकी
मध्यभोटेकोसी जलविद्युत आयोजनाले आइपिओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई डेढ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति दिएको हो। कम्पनीले १ सय अंकित मूल्यमा सर्वसाधारणलाई १ करोड ५० लाख कित्ता आइपिओ निष्कासन...बाँकी
काठमाडौँ-नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर आइपिओ बिक्रीको अनुमति दिएको छ। बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ। सो कम्पनीले रु ६४ करोड ५० लाख बराबरको...बाँकी
काठमाडौँ । पूराना बैंकर एवम् हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले नेपाल राष्ट्र बैंकले ल्याएको पछिलो व्यवस्थालाई ‘डुबाउने खेल’ को संज्ञा दिएका छन् । उद्योगी ब्यबसायीलाई चैत्रको बैकं ऋृणको सावा ब्याज...बाँकी
काठमाडौं। उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान (Start–up Ideas Call) कार्यक्रम सुरु भएको छ। सरकार, वित्तीय संस्था र नीति क्षेत्र बीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय,...बाँकी