News Portal

गृहपृष्ठ मुख्य समाचार, विज्ञान-प्रविधि, समाचार

अब ख्याल गरौं तपाईको वाईफाई स्लो भयो ? यसरी आफै बढाउनुहोस् स्पीड

काठमाडौ । हामीमध्ये धेरैको इन्टरनेट ब्याण्डविथ कम हुने तथा स्पीड स्लो हुने समस्या आफ्नै कारणले घरभित्रबाट भइरहेको हुन्छ । धेरै डिभाइसहरु अनलाइन हुँदा यसले घरको वाईफाई नेटवर्कमा भार बढाउँछ । जसले गर्दा हाम्रो कनेक्सन टुटिरहन्छ...बाँकी