News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

अब नयाँ प्रधानमन्त्रीमा डा.बाबुराम ?

काठमाडौं । काठमाडौं कान्तीपथस्थित चार बुर्जा दरबार अर्थात बहादुर भवनमा उपराष्ट्रपति नन्द बहादुर पुन बस्छन् । अघिपछि यहाँ मानिसहरुको ओहोरदोहोर न्यून नै हुनेगर्दथ्यो । तर पछिल्लो साता नेपाली राजनीतिका शीर्ष नेताहरु ठूलै योजना लिएर बहादुर...बाँकी

नेपाल मै यस्ताे फेसबुकमा राम्रो फोटो राखेर केटाहरु फसाउने…{हेराै एकपटक}

बर्दियाकी ३३ वर्षीया आशिककुमारी चौधरीले अर्कैको राम्रो फोटो राखेर नक्कली फेसबुक आईडी बनाइन् । राम्री केटीको फोटो देखेपछि नवलपरासीका युवा फेसबुकमा जोडिन आइपुगे ।आशिककुमारी पनि के कम, गफ गर्न थालिन् । सामान्य चिनजानबाट शुरु भएको...बाँकी

ओली नै नेकपाको प्रमुख पदाधिकारी भएको स्विकार (आयोगको निर्णयसहित)

काठमाडौं, निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रमुख पदाधिकारी केपी शर्मा ओली नै भएको स्पष्ट पारेको छ । आइतबार बसेको बोर्ड बैठकको निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रथम अध्यक्षको हैसियत व्याख्या गर्नुका...बाँकी

रवी लामिछानेले न्युज२४ छोडेपछि भने, “प्रधानमन्त्री बनेर जनताको सेवा गर्ने मन छ”

काठमाडौं:चर्चित पत्रकार तथा न्युज २४ टेलिभिजनबाट प्रसारित ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका संचालक रवि लामिछानेले न्युज २४ टेलिभिजन छोडेका छन्। लामिछानेसहित सम्पूर्ण टिमले बिहिबार राति छाडेका हुन्। लामिछानेले पांचवर्षसम्म उक्त टेलिभिजनमा काम गरेर धेरैकुरा सिकेको बताए। न्युज२४...बाँकी

अख्तियार प्रमुख परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली !

काठमाडौं – शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप संविधानमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको छुट्टाछुट्टै व्यवस्था गरिएको छ । सोहीअनुसार राज्यका हरेक निकाय खडा भएका छन् । त्यसमा संवैधानिक अंग र आयोगको पनि व्यवस्था गरिएको छ । संवैधानिक अंग...बाँकी

२ अध्यक्ष भनेपछि म त भएँ, ओली जी ! तपाई बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस् : माधव नेपाल

काठमाडौ । निर्वाचन आयोगले विभाजित नेकपाका बारेमा दिएको निर्णयले फेरी तरंग उत्पन्न भएको छ । निर्वाचन आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मात्र चिन्ने भनेर निर्णय दिएपछि...बाँकी

निर्वाचन आयोगले हाम्रो कुरा सुन्यो : ईश्वर पोखरेल

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन अयोगले गरेको निर्णयको सम्मान गर्ने बताएका छन्। सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर पोखरेलले निर्वाचन आयोगको निर्णय स्वागतयोग्य भएको बताएका हुन्। उनले आयोगको निर्णयले पार्टी एकताको पक्षमा रहेको बताए।...बाँकी

ओलीलाई बादलबाट ठूलो धक्का, चुनाव हुँदैन भन्दै हिँडदिए …

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले...बाँकी

प्रधानमन्त्री ओलीतिर खुलेरै लागे प्रचण्डका यी ४ बिश्वासपात्र, जसले पुराए दाहाललाई नै सडकमा !

काठमाण्डौ – दश वर्षे जनयुद्धकालमा लेखराज भट्ट तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डका विश्वासपात्र थिए । उनले सिंगो सुदुरपश्चिम क्षेत्रमा माओवादी गतिविधिलाई निकै सक्रिय बनाउन भूमिका खेलेका थिए । शान्ति प्रक्रियापछि पनि लेखराजको जनाधार बलियो रह्यो ।...बाँकी

देश विरोधी हुन् संसद विघटन असंवैधानिक भन्नेहरू : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्नेहरू देश विरोधी भएको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले केही मानिसहरू प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो भनेर...बाँकी