News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

३० बर्षसम्म एमालेले जितेको ठाउमा माओवादीको पुरै प्यानल बिजय, केपी तरंगित !

काठमाडौं, । धादिङको सिद्धलेक गाउँपालिकाको १ र २ नम्बर वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ३० वर्षदेखि नेकपा एमालेको गढ मानिने उक्त क्षेत्रमा गठबन्धनका उम्मेदवारले बाजी मारेका हुन् । वडा नम्बर १ मा गठबन्धनका...बाँकी

चमत्कार गर्छु भन्ने स्थापितलाई मेयरको उम्मेदवार बनाउनु भुल भयोः योगेश भट्टराई

काठमाडौँ । काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहाले नेकपा एमालेका उम्मेदवार केशव स्थापित र पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सृजना सिंहको भन्दा पनि बढी मत ल्याएर लिड गरिरहेका छन् । त्यसैले भने सबैको...बाँकी

भरतपुरमा रेणुको चमत्कार, एमालेको पकड मानिएको वडामा मत गन्दा रेणु अगाडी (हेर्नुहोस ताजा मत परिणाम)

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा २२६ मतले अग्रता लिएकी छन् ।१९ हजार ७८८ मत गणना हुँदा दाहालले ६ हजार ६७८ मत ल्याएकी छन् ।...बाँकी

ओलीलाई गठबन्धनको धक्का : बालकोटदेखि जन्मघरसम्म भत्कियो ‘लाल किल्ला’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पाँच दलीय गठबन्धनले झट्का दिएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा सबै पदमा सबैभन्दा बढी जितेको एमाले यसपटक दोस्रो हुने दिशामा देखिएको छ । एमालेले अहिलेसम्म...बाँकी

एमाले नेताहरू भन्छन् : ‘माओवादी डुबाएर पार्टीमा आएका धमिराहरूले एमाले सक्ने भए’

काठमाडौं। स्थानीय तहको निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक हुँदैगर्दा २०७४ को तुलनामा नेकपा एमाले निकै कमजोर देखिएको छ। मंगलबार बिहानसम्मको मतपरिणाममा एमाले विगतभन्दा निकै कमजोर देखिएको हो। २०७४ को स्थानीय निर्वाचनमा प्रमुख र अध्यक्ष गरी...बाँकी

जनताले राम्रो ठाउमा भोट हाल्न जानेनन् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले जनता स्थापित दलहरुसँग सन्तुष्ट नरहेको बताएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले...बाँकी

कांग्रेस महामन्त्री गगन थापाको गढ एमालेले भत्कायो

काठमाडौँ,। नेपाली कांग्रेसका महामन्त्री एवम् चर्का भाषण गरेर चर्चामा आउन रूचाउने गगन थापाको निर्वाचन क्षेत्रमा काँग्रेसको गढ नेकपा (एमाले)ले भत्काएको छ । गगनलाई चक्मा दिंदै एमालेले काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा जित हासिल गरेको...बाँकी

गठबन्धनले धोका दियो भन्दै एमालेसँग मिल्ने माधव नेपालको चेतावनी…

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थानीय चुनावबाट अपेक्षित परिणाम नआए पनि पार्टी निर्माणमा अझ सशक्त भएर लाग्नुपर्ने बताएका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन र...बाँकी

देवि ज्ञवालीको वडाबाटै विजयलाई कम मत, रेनुसँगको मतान्तर घट्यो (हेर्नुहोस ताजा मत परिणाम)

चितवन। भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवारद्वय माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच कडा टक्कर भइरहेको छ । निवर्तमान मेयर दाहाल गठबन्धनकी साझा उम्मेदवार हुन् । भने एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको साथ रहेको छ ।...बाँकी

फेरि भत्कियो शंकर पोख्रेलको गढ, माओवादीका रिमबहादुरको सानदार जित !

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर बिजयी भएका छन् ।यो वडामा कुल ७१४ मत खसेको थियो । यहाँ माओवादी केन्द्रं र राष्ट्रिय जनमोर्चाका बीचमा...बाँकी