News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

काठमाडौंको अर्को ठाउँमा पनि एमालेको प्यानल नै विजयी, जताततै खुशीयाली !

काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार जयन्द्र लामालाई पराजित गर्दै एमालेका जय थापामगर वडाध्यक्ष विजयी भएका हुन् । एक हजार ९ मत पाएका पाएर वडाध्यक्ष...बाँकी

केशव स्थापित भन्छन: जित मेरो हो बालेन चुपचाप बसे हुन्छ मत गनेर सक्किएको छैन

काठमाडौं। काठमाडौंमा महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले मतगणना प्रतिनिधि राख्नेबारे जिल्ला निर्वाचन कार्यालयले गरेको व्यवस्थामा आपत्ति जनाएका छन् । बालेनका अनुसार मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि राख्न सकिने जानकारी निर्वाचन...बाँकी

लालकिल्लामै एमाले झण्डै पत्तासाफ, भर्खरै आयो डरलाग्दो खबर !

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोख्रेलको गृहजिल्लामै एमालेले कमजोर देखिएको छ। पोखरेलको गृह जिल्ला दाङमा मतगणनाको शुरुआती चरणमै एमाले पछि परेको छ। १० वटा स्थानीय तह रहेको दाङका ९ स्थानीय तहको मतगणना भइरहेको छ। जसमा...बाँकी

बेकारको हल्ला खल्ला गर्न जरुरी छैन, गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त छु : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका छन्। शुक्रवार स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा रहेको मतदानस्थलबाट मत हालेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको...बाँकी

योगेशको गृहजिल्ला ताप्लेजुङमा एमालेको रुवाबासी, योगेशकै घर भएको वडामा गठबन्धनको बिजय

काठमाडौं । सबैतिर आफ्नो पार्टी जिताउन खटिएका ‘हेभिवेट’ नेताहरूमध्ये धेरैले आफ्नै वडा र पालिका जिताउन नसकेको भनेर आलोचना खेपिरहेका बेला यो अपजस भोग्ने सूचीमा एमाले नेता योगेश भट्टराई पनि थपिएका छन्। यसअघि शेरबहादुर देउवाको घर...बाँकी

पुरै देश माओवादीमय बन्दै, एमालेका गढहरु भत्काउँदै यी पालिकामा र वडाहरुमा माओवादीसहित गठबन्धन बिजयी

काठमाडौं, । शंकर पोखरेलको गड भत्काउदै माओवादीको शानदार जित मगर बिजयी दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर बिजयी भएका छन् । यो वडामा कुल ७१४ मत...बाँकी

फेरी एमालेकाे अर्को चमत्कार, १२ वडाका अध्यक्ष–सदस्यसहित गाँउपालिका अध्यक्ष

काठमाडौं, । डोल्पाको शे(फोक्सुण्डो गाँउपालिका अध्यक्षमा एमालेका धाव सम्डुक गुरुङ निर्बिरोध निर्वाचित हुनुभएको छन । अध्यक्षमा एमालेका गुरूङबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उहाँ निर्बिरोध बन्नुभएको हो । अध्यक्षमा निर्बिरोध हुने गुरुङ नेकपा एमाले डोल्पाको उपसचिव...बाँकी

फेरी एकैपटक १० वडामा माओवादी केन्द्रको पुरै प्यानल बिजयी, देशभर खुसियाली !

रुकुम। स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा माओवादी केन्द्रले देशभर १० ठाउँमा बिजय हात पारेको छ । अहिले सम्म हामीलाई प्राप्त भए अनुसार माओवादीले जितेका स्थानीय तहहरु...बाँकी

देशैभरका एमालेलाई चितवनले दियो खुसीको खबर, एकपछि अर्को बिजयको घोषणा हालसम्म यतिधेरै बिजयी

चितवन । चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका-११ र राप्ती नगरपालिका-६ मा एमालेको प्यानलै विजयी भएको हो । कालिका-११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी भएका हुन् । विजयी...बाँकी

१२४ पालिकाको नतिजा सार्वजनिक, कहाँ कस्ले जिते (सूचिसहित)

काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । सोमबार दिउँसो १ बजेसम्म १२४ स्थानीय तहको अन्तिम परिणा आएको छ । जसमध्ये ४९ स्थानीय तहमा नेतृत्व जित्दै...बाँकी